दु:खद खबर ! अछाम रामारोशन गाउँपालिकामा रुखबाट खसेर गयो एक महिलाको ज्यान

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, पुस १९, २०७५

    अछाम,पौष १९ -अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ रामारोशनमा रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । भक्त बटालाकी श्रीमती ३१ बर्षीया झुमादेवि बटालाको दाउरा काट्ने क्रममा रुखबाट खसेर ज्यान गएको हो । रामारोशनको सुनिवनमा रुखबाट दाउरा काट्ने क्रममा रुखबाट खस्दा उनको घटनास्थलमै ज्यान गएको मृतक झुमादेविका देवर टेकराज बटालाले जानकारी दिनुभयो ।
    मृतक झुमादेविका श्रीमान,२ छोरी र १ छोरा छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य