रामेछापकी ईन्दीरा दमाईको हत्या भएको दाबिसहित प्रेस विज्ञप्ती

रामेछाप । असार १६ गते, असार ८ गते बिहिबार रामेछापको सदरमुकाम मन्थलीमा झुण्डीएको अवस्थामा फेला परेकी १७ बर्षिय ईन्दीरा दमाईको हत्या भएको भन्दै मृतककी माईति र दलित महिला संघ रामेछापले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरी...

धादिङ्को हुग्दी खोलामा ट्रक दुर्घटना, तीनको मृत्यु

मलेखु (धादिङ), ९ असार । पृथ्वीराजमार्ग अन्तर्गत जोगिमाराको हुग्दी खोलामा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहकाअनुसार काठमाडाँैबाट चितवनतर्फ जाँदै गरेको ना...

सुद्ध पिउने पानी पाएपछि यसरी उफ्रीए रामपुर बासी

रामपुर (पाल्पा), ६ असार । वर्षौंदेखि खोलाको धमिलो पानी पिउन बाध्य रामपुर नगरपालिका–८ भुजात, सानो बगैँचाका स्थानीयवासीले अहिले शुद्ध पिउने पानी उपभोग गर्न पाएपछि खुसी भएका छन् । बस्ती नजिकै पानीको धारा, मूल, कुवा, इनार...

दुई सय म्यादी पुलिसले दिए राजीनामा ।

नुवाकोट : स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता...

बेटर नेपालले थाल्यो मन्सरा बचाऔँ अभियान

२०७४ काठमाडौँ नेपाली युवाहरूको अन्तर्राष्ट्रिय सञ्जाल मिशन बेटर नेपालले आँखाको क्यान्सरबाट ग्रसित कालिकोटकी बालिका मन्सरा लुहारको जीवन बचाउका लागि अभियान सुरु गरेको छ । गत सालदेखि नै कालिकोटको दुर्गम भेगका बासिन्दाहरूको स्वास्थ्य सुधारका लागि...

वृद्ध भत्ता घर घरमै दिइने

चौतारा, २१ जेठ । बंैकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन टाढाको बंैकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले ज्यादै सास्ती खेप्नुपरेको परिस्थितिलाई ध्यानमा राखी...

ओखलढुंगाका नेता यज्ञराज सुनुवार र रामहरि खतिवडालाई सिधा प्रश्न ?कस्ले गर्यो (भिडियो सहित)

ओखलढुंगाका प्रभाव शाली नेता ओखलढुंगा छेत्र नम्बर एकका एमाले नेता यज्ञराज सुनुवार र ओखलढुंगा छेत्र नम्बर दुईका नेपाली काङ्ग्रेसका बिचमा ईमेज च्यानलको कार्यक्रम -Talk of the town का संचालक जगदीश खरेल सगको अन्तरबार्ता हेर्नू...

पाल्पामा ढुङ्गाले च्यापेर बालिकाको मृत्यु

पाल्पा, १२ जेठ । पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका–२ की १३ वर्षीया पेवासरा रुचालको ढुङ्गाले च्याप्दा बिहीबार मृत्यु भएको छ । साठ्ठीघरेमा घाँस काट्न हिँडेकी रुचाललाई माथिबाट खसेको ढुङ्गाले च्याप्दा मृत्यु हुन पुगेको हो । घटनास्थलबाट उपचारका...

पर्वतको कुश्मा नगर कार्यपालिकाको लागि १६ जनाको उम्मेदवारी दर्ता

फलेवास (पर्वत), ११ जेठ । पर्वतको कुश्मा नगरपालिकाको नगर कार्यपालिकाको आगामी जेठ १८ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । दलित तथा अल्पसङ्ख्यकबाट निर्वाचित हुने तीन जना र महिलाबाट निर्वाचित हुने पाँच...

प्रहरी सवार गाडी दुर्घटना ,एकको मृत्यु

सुर्खेत, ९ जेठ । कालीकोटबाट सुर्खेत आउँदै गरेको प्रहरी सवार गाडी दुर्घटना हुँदा रुकुम घर भएकी प्रहरी जवान तारा चन्दको मृत्यु भएको छ भने २५ प्रहरी घाइते भएका छन् । सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर– १४...