लुट कान्छा काण्ड:केपीले जोक्स सोचे अब परिणाम देख्छन,सावित्री सुबेदीको पर्दाफास,सावित्री सुबेदी ठग भन्दै बोले मिडियामा

नेपाली पत्रकारिता र विश्लेषणमा पछिल्लो समय क्रियासिल व्यक्ति हुन् दिल निशानी मगर।पछिल्लो समय लुट कान्छा लुट काण्डले बजारमा देखिएको बिबादको खण्डन गर्दै चर्चित पत्रकार तथा लेखक दिल निशानी मगरले मुख खोलेका छन।प्रधानमन्त्री केपी शर्मा...

फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्छ : सूचना प्रविधिमन्त्री मन्त्री बास्कोटा

१० फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्ने बताएका छन् । सूचना प्रविधिमा अब्बल र प्रजातान्त्रिक मुलुकहरुमा यस्तो व्यवस्था रहेको भन्दै मन्त्री बास्कोटाले नेपालमा पनि...

अब कहिले आउछ त मेलम्चीको खानेपानी काठमाडौं ? यस बिषयमा मन्त्री बिना मगरको यस्तो जवाफ !

काठमाडौं । नेपाली राजनीतिमा अहिले मेलम्चीको खानेपानी आयोजना मुख्य मुद्धा बनेको छ । खानेपानी मन्त्री बीना मगरले काठमाडौं उपत्यकामा पानी ल्याउने भनेको समय बितेको लामो समय भइसकेको छ । यो बिचमा खानेपानी निर्माणको जिम्मा...

”अबको पाँच वर्षमा जनताले मागेजति विद्युत् उपलब्ध गराउनेतर्फ सरकार लागेको छ”– मन्त्री पुन

तुलसीपुर, १० फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्ष्भित्र देशैभर विद्युत् विस्तार हुने बताएको छ ।रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नेपालको पानी र जनताको...

सरकारले नियत नै खराब राखेर सूचना प्रविधिसम्बन्धी विधेयक ल्याउन खोज्यो : गगन थापा

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको आलोचना गर्नेलाई सरकारले कारबाही गर्न खोजेको बताएका छन् ।संसदमा शुक्रबार सूचना प्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीका आलोचकलाई दण्ड दिने गरी कानूनी व्यवस्था...

सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि सामाजिक सञ्जाल जुनसुकै बेला बन्द गर्ने सरकारको कडा चेतावनी !!!!

काठमाडौं । सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क हुन थालेको छ ।यसरी सजग भएर सरकारले अबउप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै छ...

विप्लव गतिविधिप्रति अब चुप लागेर नबस्ने प्रधानमन्त्रीको कडा चेतावनी ….

कैलाली, फागुन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई सरकारले नजिकबाट नियालिरहेको भन्दै धेरै समय चुप लागेर नबस्ने बताएका छन् । क्रान्तिकारी कुरा गर्दै जलविद्युत् आयोजना बनाउन नदिने,...

ओलीले सरकारको अहिलेको प्राथमिकता विकास, निर्माण र सुशासन अनि सबै काम प्रविधिमैत्री बनाउँछौ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बिकास निर्माणका सबै कामलाई प्रविधिमैत्री बनाएर लैजाने बताएका छन् । बुधबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको अहिलेको प्राथमिकता विकास, निर्माण र सुशासन भएकाले यसलाई कार्यान्वयन गर्न सबै एक...

यमराज भन्दा के कम छ र यो सरकार,पशुपति शर्मालाई म चिन्दिन भने डा.सुरेन्द्र केसीले!हेर्नुहोस चर्काचर्की कुराकानी

पछिल्लो समय राजनीतिक विश्लेषणमा आफ्नो छुट्टै छाप छाडिसकेका चर्चित विश्लेषक हुन् डा.सुरेन्द्र केसी।जनताको प्रतक्ष्य चासोलाई जस्ताको तस्तै बोल्ने केसी यो बेला भने फेरी मिडियामा आएर चर्किएका छन।केहि दिन अगाडी लोकप्रिय गायक पशुपति शर्माको गीतको...

खान खाने मुखनै छैन यी बालकको :३ बर्षीय बालकको यस्तो कारुणिक अबस्था,बोल्न पनि सक्दैनन्

र्घाखांचीका ३ बर्षका बालक बिवेक अर्यालको यो दर्दनाक अवस्था देख्दा सबैको मन रुन्छ । जन्मेको केहि दिनदेखि बिवेकको नै जिब्रो सुनिन थाल्यो..त्यो बढ्दै गयो..अहिले यस्तो कहालीलाग्दो अवस्था छ । राम्ररी बोल्न सक्दैनन् बिवेक..बिचरा कति रहर...