महिला धेरै आकर्षित हुने यौन आसनहरु यस्ता छन्,पढ्नुहोस

यौनका विषयमा नेपाली समाजले अझै पनि लुकिछिपी चासो राख्ने गरेको पाइन्छ । यौनका कुरा अलि अपच हुने हुँदा यसका विषयमा चर्चा र चासो कम देखाउने गरिन्छ । तर पनि लुकिछिपी सबैले यस तर्फ ध्यान दिएकै...

श्रीमान–श्रीमतीबीच यौनका बारेमा कसरी कुरा गर्ने ? एक आपसमा कसरि तयार हुने,थाहा पाउनुहोस्

यौन रहस्यको विषय होईन तर पनि हाम्रा क्रियाकलाप र पारिवारिक संरचनाले यसलाई रहस्य जस्तो बनाएको छ । किशोरावस्थामा शरीरमा आउने शारीरिक, मनोवैज्ञानिक र मानसिक परिवर्तनले किशोर किशोरी यौनका विषयमा उत्सुक त हुन्छन् नै ।...

चरम आनन्द आउने गरि कसरी यौन सम्पर्क गर्ने,जान्नुस यौन सम्पर्क गर्ने तरिका…

बैशाख,१९/ मानव यौन प्रतिक्रिया चक्रलाई चारवटा चरणमा बाडिएको छ । १. उत्तेजनाको चरण २. प्लाटो फेज ३. चरमसुख र ४. रिजोलुसन फेज। प्लाटो फेजमा भएको यौन क्रिया निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा...

सावधान ! आजैदेखि छाद्नुहोस खाना यी खानेकुराहरु यस्ता खानेकुराले बढाउँदै छ पुरुषहरूमा बाँझोपन

पछिल्लो केही वर्ष यता नेपालमा बाँझोपनको समस्या तीव्र गतिमा बढ्दो छ । त्यसमा पनि पुरुषमा हुने बाझोपनको ग्राफ निकै तीव्र गतिमा बढ्दो छ । बाँझोपन बढ्नुमा जीनको मात्र दोष नभई अस्वस्थकर खानपान, धूमपान, मद्यपान आदि...

यो पढेपछि फर्सी नखानेले पनि खाउ खाउ लाग्ने हुन्छ : फर्सीमा के-के पोषक तत्व पाइन्छ ? के फाइदा गर्छ ?

काठमाडौं-  नेपालमा विभिन्न थरिका तरकारी पाइन्छन्। जसमध्ये फर्सी एउटा मिठो र सजिलै उपलब्ध हुने तरकारी हो। फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ। बच्चादेखि बृद्धसम्म सबैले रुचाउने फर्सीमा प्रसस्त...

कस्तो अचम्म न तपाईले सोच्नु भएको थियो न हामीलेनै जौबाट हुने रहेछ यस्तो अदभुत फाइदाहरु :सबैले एक पटक जनिराखौ

काठमाडौं-  हाइपरटेन्सन, बाथ, दम, छालाका समस्या, एनिमिया, मोटोपना, कब्जियत, मधुमेह, मिर्गौला तथा मुटुका समस्या छ भने जौको फाइदाबारे एकपटक जान्ने प्रयास गर्नुस् । यसमा मानिसलाई अति आवश्यक ८ प्रकारका अमिनो एसिड पाइन्छन् । यसको अर्थ...

तपाई भगवान संग केहि माग्दै हुनुहुन्छ र प्राप्तिको लागि मन्दिर जादै हुनुहुन्छ?यी समयहरुमा जानुहोस तपाइले मागेको सबै पुरा हुन्छन

यदि तपाई प्रत्येक दिन पुजा गर्नुहुन्छ अनी तपाईको मन असान्त रहेको हुन्छ भने यसको मतलब यो हो की तपाईको पुजापाठमा कहिँ केही गलत नहोस् । मनको शान्ति अनी जुन मनोकामनाले पुजा गरीएको छ, उसको...

यसकारण पनि खानै पर्छ हरेक मानिसले दैनिक बेसार जसको छ हामीले सोच्नै नसकेका अदभुत फाइदा

दक्षिण एसियामा निकै उपभोग गरिने बेसारका अनेकौ फाइदा छन्। त्यसै खाँदा तितो हुने बेसारले खानाका परिवारलाई स्वादिलो त बनाउँछ नै। बेसारका फाइदा यतिमै सिमित छैन्। बेसारमा प्राकृतिक रुपमै एन्टी सेप्टिक र एन्टि ब्याक्टेरियल तत्वहरु हुन्छन्।...

आजै देखि एक दाना मात्रै भएनी दैनिक अनार खानुहोस जसले पुर्याउछ अपत्यारिलो तरिकाले फाइदानै फाइदा

एजेन्सी । फलफुल स्वस्थ्यको लागि निकै लाभदायी मानिन्छ । विभिन्न फलफुलका सेवनले स्वस्थ्यलाई विभिन्न लाभ पु¥याईरहेका हुन्छन् । स्वस्थ्यवद्र्धक फलको रुपमा अनारलाई पनि लिईन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ । यस्ता...

के लेखिएको छ तपाईको भाग्यमा हेर्नुहोस आजको राशिफल

बि.स.२०७४ चैत्र १६ गते । शुक्रबार । ईश्वी सन् २०१८ मार्च ३० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि चतुर्दशी...