
सेयर बजारको परिसूचक नेप्से २ वर्षअघिको विन्दुमा झरेको छ। २४ अंकले नेप्से झरेर १२ सय ३१ अंकमा कायम भएको छ।
यो अंक २०७२ साल माघ १७ गतेयताकै न्यून हो। सो दिन १२ सय २० मा...

काठमाडौं– मंगलबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार फाइन सुन तोलामा ५७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज मंगलबार तोलाको ५७ हजार ५ सय रुपैयाँमा कारोबार...

काठमाण्डौं २६ माघ । सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तोलामा ५ सय...

अमेरिकामा रहेका नेपाली युवाहरको समूहले तीन वर्ष अघि अमेरिका, भारत र नेपालबाट एकसाथ सामाजिक सञ्जाल सगुन सार्वजनिक गरेका थिए ।
अमेरिकामा सिष्टम इञ्जिनियरको रुपमा काम गर्दै आएका गोविन्द गिरी र समूहले यसको विकास गरेका हुन्...

तपाईंलाई थाहा छ, सित्तैमा मीठो खाना खाने ठाऊँ कहाँ छ ? सित्तैमा, त्यो पनि राजधानी काठमाडौंमा । हो, आजको हाम्रो रिपोर्ट यही विषयमा केन्द्रीत छ । तपाईंहरुलाई हामी सित्तैमा खाजा तथा खाना पाइने राजधानी...

यो साता धितोपत्र बजारमा एक अर्ब नौ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ सय ७० कम्पनीको २४ लाख ६१ हजार ६ कित्ता सेयर कारोबार...

आइभुमि ब्राण्डको मोबाइल नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा आएको उक्त मोबाइल विश्वको ७ भन्दा बढि देशमा आफ्नो बजार विस्तार गर्न सफल भएको कम्पनीले जनाएको छ ।
नेपालको प्रसिद्द व्यापारिक समूह शंकर समुह अन्तर्गतको...

काठमाडौं : शनिबार बिहानै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । बिहान तीन बजेबाट नेटवर्क आएको समस्या एकै पटक बिहान आठ बजेमात्र समाधान भएको छ । ओभर हिटका कारण ट्रान्समिसनमा समस्या आउँदा पाँच घण्टासम्म...

बेनी, म्याग्दी (रासस) : म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ ।
म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल...

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अव प्रति मिनेट ४५ पैसामै कुरा गर्न पाउने भएका छन् । टेलिकमले आफ्नो नेटवर्कमा ‘अल टाइम भ्वाइस प्याक’ मार्फत उक्त सेवा दिन लागेको हो । हाल टेलिकमको सेवा प्रतिमिनेट...