रिपब्लिक मिडिया तथा कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष ज्ञवालीको निधन

असोज २८/ रिपब्लिक मिडिया तथा कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष हेमराज ज्ञवालीको निधन भएको छ । उहाँको शनिबार साँझ ७९ वर्षको उमेरमा निधन भएको हो । ज्ञवालीको गंगालाल हृदय रोग केन्द्रमा उपचार क्रममा निधन भएको हो नेपाल...

हिमपहिरोमा परेर ज्यान गुमाएकाहरुको शव संकलनको काम सुरु

असोज २८/ म्याग्दीको गूर्जा हिमालको आधारशिविरमा हिमपहिरोमा परेर ज्यान गुमाएकाहरुको शव संकलनको काम सुरु भएको छ । पोखराबाट गएको हेलिकोप्टर गुर्जा गाउँमा अवतरण गरेको र दक्ष चालकसहित उद्धारकर्मी, प्रहरी र नेपाली सेनाको टोली आधारशिविर तर्फ...

नेता बाँस्तोलाको अन्त्येष्टि आजै

असोज २८/ शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बाँस्तोलाको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि आइतबार पार्टी कार्यालय सानेपामा दिउँसो...

४३ पटक नेपाल आउने विदेशी भन्छन् नेपाल मन पर्दैन तर नेपालको माया लाग्छ

असोज,२८/ सुन्दा आनौठो लाग्छ कुनै विदेशी जस्ले नेपाल मनपराउँदैन तर उसले आफुले ७४ औँ वसन्त पार गर्दै गर्दा ४३ पटक नेपाल भ्रमण गरी सकेको छ । इटालीयन नागरिक गेओम पाओलो पिइस्हेलेलाई इलाममा २०७५ असोजमा...

यो त अत्ति भयो ! छिमेकी बाटै १० वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

असोज,२८/ धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी...

पूर्वसांसद धिमालले गरे आत्महत्या !

असोज,२८/ मोरङमा एकजना पूर्वसांसदले आत्महत्या गरेका छन्। बेलबारी नगरपालिका–२ लालभित्ती निवासी पूर्वसांसद कर्णबहादुर धिमाल आफ्नै घरको वरन्डामा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका सहायक प्रहरी निरीक्षक गोविन्द खवासले जानकारी दिए। उनी २०३८ सालको...

दशैमै नवलपरासीमा ट्रकको ठक्करबाट साइकल यात्रीको गयो ज्यान

असोज २८/ पूर्व–पश्मिच राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–३ स्थित पुरानो कावासोतीमा गए राति भारतीय मालवाहक ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एमए च४६बिबि ८२११ नं को भारतीय...

कांग्रेस नेता बास्तोलाको मृत्य,बाँस्ताेलाकाे दुवै छाेरी दिउँसाे काठमाडाैं अाइपुग्दै

असोज २८/ गए राति मृत्यु भएका कांग्रेस नेता चक्रप्रसाद बाँस्ताेला दुवै छाेरी अाज दिउँसाे काठमाडाैं अाइपुग्दैछन् । ६ वर्ष देखि अचेत अवस्थामा न्युरो अस्पतालमा उपचार गराइरहेका बास्तोलालाई हिजो मात्रै अस्पतालले अब उपचार सम्भव नहुने...

आज नवरात्रको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिंदै

असोज २८/ आज नवरात्रको पाँचौं दिन हो । आज नवुदर्गा भवानीको स्कन्दमाता स्वरुपको पूजाआराधना गरिन्छ । भगवान स्कन्द ‘कुमार कार्तिकेय’ को नामबाट पनि चिनिन्छन् । उनी देवासुर संग्राममा देवताका सेनापतिका रुपमा चित्रित छन् । यिनै...

निर्मला पन्तको हत्यारा खोजि जहाको त्यहि : प्रधानमन्त्री ओलीलाई वम दिदि बहिनीको चिन्ता

निर्मला हत्या प्रकरण: सरकार पुर्णरुपमा असफल हुदा पनि बम दिदीबहिनीको चिन्ताले किन सतायो प्रधानमन्त्री ओलीलाई ? बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय वालिका निर्मला पन्त हत्यामा निर्मलाका साथी भनिने वविता भनिने अनिता बमको संलग्नता रहेको हुनसक्ने...