राष्ट्रिय क्रिकेट खेलाडी करन केसीलाई प्रदेश सरकारका तर्फबाट १ लाख प्रदान

फागुन ९, २०७४ कास्की : प्रदेश ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करन केसीलाई प्रदेश सरकारका तर्फबाट१ लाख प्रदान गर्ने घोषणा गरेका छन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद...

वाम एकता रोक्न भारतबाट प्रचण्डलाइ यस्तो धम्कि !प्रचण्डले खोले बास्तबिकता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रलोभन र धम्की दिएर प्रतिक्रियावादीले वाम गठबन्धन फुटाउने प्रयास गरिरहेको बताएका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग शनिबार करिब एक घण्टा पार्टी एकताबारे छलफल गरी महोत्तरी पुगेका...

यस्तो बनाउने सहमत भए एमाले-माओवादी केन्द्रको एकीकृत पार्टीको संगठनात्मक संरचना – पढ्नुहोस

काठमाडौं : पार्टी एकतामा सहमत भएका एमाले-माओवादी केन्द्रको एकीकृत पार्टीको संगठनात्मक संरचना कस्तो बन्ला ? दुवै पार्टीका केन्द्रीय समितिलाई कसरी एउटै समितिमा परिणत गर्लान् ? पार्टी एकताको सहमतिपछि अहिले दुवै पार्टीभित्र नेता-कार्यकर्तामा जिज्ञासा छ। दुई...

नेपालमा लोडसेडिङ अन्त्य गरेर नायक बनेका घिसिङलाइ जव अमेरिकाबाटनै यस्तो पत्र आएपछि चकित

अमेरिकाले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गरेको छ। अमेरिकन राजदुत अलाइना बी. टेपलेट्जले कान्तिपुर दैनिकमा ‘भ्रष्टाचारविरुद्ध नागरिक शक्ति’ शिर्षकको लेखमा लोडसेडिङको अन्त्य गरी भ्रष्टाचार विरुद्धको सङ्घर्षमा नेपालले सफलता हात पारेको उदाहरण...

ओली र प्रचण्ड संग बादलले गृहमन्त्रालय मागेपछि ओलीले दिए यस्तो जवाफ

९ फागुन, काठमाडौं । सरकारमा माओवादी केन्द्रको नेतृत्व रामबहादुर थापा ‘बादल’ले गर्ने भएका छन् । यसमा लगभग सहमति जुटेको छ तर, मन्त्रालय टुंगिएको छैन । प्रदेश ३ बाट राष्ट्रियसभामा निर्वाचित भएसँगै उनलाई राष्ट्रियसभा अध्यक्षको दावेदारका...

मन्त्री माग्न प्रचण्ड निवास पुगेका माओवादी नेताहरुलाई प्रचण्डले रित्तो हात फर्काएपछि पार्टीमै खैलाबैला !

९ फागुन, काठमाडौं । बुधबार बिहानै ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा माओवादी नेताहरुको भीड जम्मा भयो । आजै मन्त्रिपरिषद विस्तार हुन लागेको समाचार पत्रपत्रिकामा पढेपछि माओवादी नेताहरु आफूलाई मन्त्री बनाउनुपर्ने माग दाबीसहित प्रचण्डनिवास पुगेका थिए । मन्त्री...

एक्कासी के भयो र एमाले पोलिटब्यूरो सदस्यले दिए पदबाट राजिनामा ?पढ्नुहोस

९ फागुन, काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता अग्नि खरेलले एमाले पोलिटब्यूरो सदस्यबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ताको सपथ लिनुअघि खरेलले पार्टी कमिटीबाट राजीनामा दिएका हुन् । पूर्वकानुनमन्त्री समेत रहेका खरेल मंगलबार महान्यायाधिवक्ता नियुक्त भएका थिए । ...

म उपेन्द्र यादवलाई माओवादीको भन्दा ठूलो पद दिएर सरकारमा जसरि पनि ल्याउछु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रमुख दल संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउन कसरत थालेका छन्। त्यसक्रममा ओलीले मंगलबार यादवलाई वरिष्ठ उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन...

प्रदेश नं. ४ का मन्त्रि थापाको यस्तो निणर्य अब ११ वटै जिल्लाको पहिचाहन रहने गरी नयाँ कार्यक्रम

गोरखा । प्रदेश नं. ४ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले प्रदेश नं. ४ मा रहेका ११ वटै जिल्लाको पहिचाहन रहने गरी नयाँ कार्यक्रम ल्याउने बताएका छन् । मन्त्री भएपछि पहिलो...

१३ गोलि लाग्दा पनि भाग्दै थिए पुन यसरी !हेर्नुहोस तस्बिरमै !

९ फागुन, काठमाडौं । बुधबार बिहान गुन्डा नाइके मनोज पुन र उनका प्रमुख सहयोगी सोमबहार आले प्रहरी कारबाहीमा मारिए । बिहान करिब ३ बजे प्रहरीले देवदह नगरपालिका–४, भवानीपुरमा प्रहरी र पुनबीच इन्काउन्टर भएको थियो ।...