नेपालको पैतृक सम्पत्ति बेचेर विदेश लैजान दिन्न : मन्त्री पण्डित

काठमाडौं, ११ बैशाख । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले लोकतन्त्र र गणतन्त्रको सम्मानको लागि सरकारले कुनैपनि कसर बाँकी नराख्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले १२ औं लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको...

अधिनायकवाद लाद्न खोज्यो भनेर हल्ला निस्किन साथ प्रधानमन्त्री ओलीको आयो यस्तो ठाडो चेतावनी

काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री केपी ओलीले मुलुकलाई थितिमा चलाउन खोज्दा केही व्यक्तिहरुले सरकारले अधिनायकवाद लाद्न खोज्यो भनेर हल्ला गरेको आरोप लगाएका छन् । मंगलबार कोटेश्वर महादेवस्थानमा निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गर्दै...

सरकार वेथितिका सामू कहिले बिझिदैन : प्रधानमन्त्री ओली

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार वेथितिका सामू नझुक्ने बताएका छन् । सरकारले थिति बसाल्न चाहेको भन्दै उनले भने, ‘कसैले दम्भ देखाउँला यो गर्छु, त्यो गर्छु भनेर । तर, सरकार वेथितीका अगाडि...

नेपालमा फेरी नया नियमसुरु अब बन्द हड्ताल निषेध – पढ्नुहोस

११ वैशाख, काठमाडौं । सरकारले नागरिकको दैनिक जीवनका अत्यावश्यक सेवा क्षेत्रमा बन्द, हड्ताल गर्न नपाउने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । म‌ंगलबार बसेको मन्त्रिपरिषद बैठकले यातायात व्यवसायीले सिण्डिकेट अन्त्यविरुद्ध हड्ताल गर्न लागेपछि...

प्रदेश २ को सरकारले आर्थिक वर्षको १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट

११ वैशाख, जनकपुरधाम । प्रदेश २ को सरकारले चालु आर्थिक वर्षको ३ महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विजयकुमार यादवले मंगलबारको बैठकमा आगामी असार मशान्तसम्मका लागि...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त

११ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवार विहान बसेको बैठकले काडेललाई नियुक्त गरेको हो । नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेल अर्थविद हुन्...

प्रचण्डलाई थपियो ठुलो तनाब पार्टी शिर्ष नेताहरुबाट यस्तो दवाब! एकता हुन्छ के हुदैन? नत्र हामि एमाले प्रवेश गर्छौ”

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रियामा बिलम्ब भैरहेको बेला माओवादी केन्द्रका शीर्ष नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता तत्काल गर्न दबाब दिएको खुलासा भएको छ। एमालेभन्दापनि माओवादी केन्द्रका शीर्ष नेताहरु...

भारत र नेपाल सरकार मिलेर यसरि ढाँट्य भूकम्पपीडितलाई- पढ्नुहोस

११ वैशाख, काठमाडौं । नेपालमा विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भएको छ । तर, यो अवधिमा भएको पुनर्निर्माणको प्रगति भने सन्तोषजनक छैन । आखिर यो अवधिमा कति भयो त काम ? भूकम्पबाट झण्डै...

थापाले अर्ली अधिवेशनको माग गर्न साथ सभापति देउवाको यस्तो कडा चेतावनी विरोधीलार्इ अनुशासनको कारबाही गर्छु

काठमाडौं, ११ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू विरोधी गतिविधि गर्ने र अभिव्यक्ति दिने नेताहरुलाई अनुशासनको कारबाही गरेर तह लगाउने तयारी थालेका छन् । जारी केन्द्रिय कार्य समिति बैठकमा शीर्ष...

मन्त्रीपरिषद बैठक सम्पन्न हुन साथ बाहिरियो यस्ता निर्णयहरु -पढ्नुहोस

वैशाख ११, काठमाण्डौ । मन्त्रीपरिषद बैठकले बसोबास आयोगको केन्द्रदेखि जिल्लासम्मका सबै संरचनाहरु खारेज गर्ने निर्णय गरेको छ । आयोगका नाममा राजनीतिक नियुक्ति गरेर राज्यको ढुकुटीमात्र नोक्सान भइरहेको भन्दै मन्त्रिपरिषद बैठकले आयोग र त्यसका जिल्ला शाखाहरु...