नेपालले म्यानमारलाई ३ सय ३७ रनको विशाल अन्तरले पराजित गर्यो

काठमाडौं । नेपाल एसीसी अन्डर यु–१६ क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३३७ रनको विशाल अन्तरले हराउँदै समूह विजेताकोरुपमा नेपाल प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । बिहीबारको खेलमा टस जितेर...

यसरि चम्कियो थाईल्याण्डमा नेपालि खेलाडीको भाग्य,हङकङलाई ४ विकेटले पराजित

काठमाडौं–नेपाली युवा टोलीले थाइल्यान्डमा आयोजना भइरहेको एसिसी युथ–१६ क्षेत्रीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको छ। मंगलबार बैककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको हङकङलाई ३५ ओभरमा ८२ रनमा रोकेको...

नेपालले पायो १ सय ९६ रनको लक्ष्य, सोमपाल कामीको नाममा ५ विकेट

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ । नेपालका फास्ट बलर सोमपाल कामीले यूएईका प्रारम्भिक चार ब्याट्सम्यानलाई छिट्टै पेभिलियन फर्काएर युएईलाई संकटमा पारेका थिए । समग्रमा उनको नाममा...

विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपाल युएईसँग ७ विकेटले पराजित

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको छ । युएईको युएईको शेख जायद रंगशालामा भएको खेलमा नेपालले टस हारेर पहिले व्याटिङको निम्तो पाएको थियो । नेपालका...

नेपालले युएईलाई २ सय २२ रनको लक्ष्य दियो, शरद र ज्ञानेन्द्रको अर्धसतक

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत अहिले नेपाल र युएईबीचको खेल जारी रहेको छ । टस हारेर पहिले व्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा २ सय २१ रन बनाएको छ । नेपालका लागी शरद भेशवाकरले सर्वाधिक...

नेपाल र युएईबीचको खेल जारी _ भिडीयो

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा आज नेपाल र युएईबीचको खेल चलिरहेको छ । दुवईको शेख जायद रंगशालामा टस हारेर व्याटिङ नेपाल व्याटिङ गरिरहेको छ । आजको खेलमा दिपेन्द्र सिंह ऐरी, सागर पुन र करण...

बेटल अफ डिजेका बारे के भन्छन् निल नितिन मुकेश(हेर्नुहोस)

नेपालमा पहिलो पटक आज इन्टरनेशनल डिजेइङ कम्पिटिशन हुदैछ । यस कार्यक्रममा भारतीय कलाकार निल नितिन मुकेश मुख्य अतिथिका रुपमा सहभागी हुनेछन । क्रिएटो एटुजेडले आयोजना गर्न लागेको इन्टरनेशनल डिजेइङ कम्पिटिशनमा बेटल अफ डिजे एपिसोड–१...

नेपालमै हुने भयो पहिलो पटक यस्तो गेम :पहिलो बृहत्त अन्तर्राष्ट्रिय डिजेइङ प्रतिस्पर्धा नेपालमा(हेर्नुहोस)

नेपालमा पहिलो पटक डिजेइङ कम्पिटिशन हुँदैछ । ‘बेटल अफ डिजे एपिसोड–१ केटिएम भर्सेस गोवा’मा नेपाली र भारतीय डिजेवीच प्रतिस्पर्धा हुने भएको छ । यो कार्यक्रम क्रिएटो एटुजेटले आयोजना गर्न लागेको हो । कार्यक्रमको व्यवस्थापन गरिरहेको...

नेपालले मलेसियालाई दियो १ सय ९ रनको चुनौती

आइसिसी महिला विश्व टी-२० छनोटअन्तर्गत थाइल्यान्डको बैंककमा भइरहेको खेलमा नेपालले मलेसियालाई १ सय ९ रनको चुनौती दिएको छ। नेपालले प्रारम्भिक ब्याट्सवुमनको उत्कृष्ट सुरुवातसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनायो। टस...

व्याटिङमा सुधार नहुँदा नेपाल युएईसँग ५ रनले पराजित

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा युएईसँग पराजित भएको छ । थाइल्याण्डको बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा ८० रनको लक्ष्य पच्छ्याएको नेपालले ९ विकेटको क्षतिमा ७४ रन मात्र जोड्न सक्यो...