होसियार!सेल्फीले जान सक्छ ज्यान,अत्यधिक सेल्फीले मानिसलाई रोगि बनाउने,पढ्नुहोस्

भदौ ४/ आजको युगमा स्मार्टफोनबाट सेल्फी क्लिक गरेर सामाजिक सञ्जालमा पोस्ट गर्न धेरैले रुचि देखाउँछन् । प्रविधिको युगमा सेल्फी लिएर मानिस खुशी त भएका छन् तर यसको नकारात्मक पक्ष पनि उत्तिकै प्रबल छ ।...

आहा !यस्तो पो पशुपालन गर्ने स्मार्ट पद्दती, अचम्ममा पर्नहुनेछ,हेर्नुहोस् भिडियो

भदौ,२/ पछिल्लो समयमा हरेक क्षेत्रमा नविन प्रविधीहरुको विकास भएको छ र यसको उचित प्रयोग हुनसके कुनैपनी क्षेत्रको विकास हुनमा लामो समय कुरी रहन पर्दैन । प्रविधिको विकासक्रमले कृषी प्रणालीमा पनि आमुल परिवर्तन ल्याउन सक्छ...

किन्नुहोस अब डेढ करोडमा सुनको आइफोन !

साउन,३१/के तपाइँसँग प्रसस्तै धन छ ? लक्जरी चिजहरु प्रयोग गर्न मन पर्दछ ? यदि यसो हो भने तपाइँसँग सुनको आइफोन किन्ने मौका छ र यसका लागि तपाइँले झण्डै डेढ करोड रुपैयाँ खर्च गरे पुग्नेछ...

इन्टरनेटबाट एक अर्ब ठगी !

साउन,२९/ ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ । दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन्...

एनसेलले ल्यायो यस्तो अचम्मको मिदास ईक्लास सेवा,आफ्ना बालबालिकालाई अब घरमै बसी बसी श्रव्य/दृ्श्यमा ज्ञान दिन सकिने

साउन २८/एनसेल प्रा.लिले मिदास एजुकेसन प्रा.लिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ल्याएको छ । यो सेवाको सुरुवातसँगै अब एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासका लागि श्रव्य/दृ्श्यमा आधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो...

नयाँ आउन लागेको सामसुङको Galaxy Note 9 किन योजनामा हुनुहुन्छ?यस्तो हुनेछ सामसुङको Galaxy Note 9का बिशेषता,पढ्नुहोस्

साउन,१५/सामसुङले बजारमा ल्याउने तयारी गरिरहेको नयाँ फ्याब्लेट ग्यालेक्सी नोट नाइन सम्बन्धी केही जानकारीहरु इन्टरनेटमा सार्वजनिक भएका छन् । सबैभन्दा पहिले Geekbench वेबसाइटमा यस फोनका केही स्पेसिफिकेसन तथा तस्वीरहरु लिक भएका थिए । तत् पश्चात्...

सांसदलाई नै फसाए ह्याकरले, फेसबुक ह्याक गरेर रिचार्ज कार्ड मागेको माग्यै,सांसदलाई तनाब?पढ्नुहोस्

साउन,१०/ हतास अनुहार लिएर एकजना व्यक्ति महानगरीय अपराध अनुसन्धान महाशाखामा पुगे। उनले प्रहरीसँग भेट हुने बित्तिकै समस्या सुनाउन थालिहाले- “मसँग मोबाइलमा व्यालेन्स छैन, एकदम आवश्यकता परेको छ। तुरुन्तै रिचार्ज नम्बर पठाइदिनुहोला,’ भनेर मेरो फेसबुकबाट...

युवतीको फेसबुकमा अचानक आफ्नै नाङ्गो तस्बिर अाएपछि,यस्तो भयो पढ्नुहोस्

साउन १०/ राजधानीको खिचापोखरीस्थित फेन्सी पसलमा काम गर्ने युवतीको फेसबुक म्यासेन्जरमा ‘अनौठो’ तस्बिर आयो । त्यो तस्बिरमा अनुहार उनकै थियो भने शरीर भने अर्कै महिलाको । परिचित युवकले पठाएको सो तस्बिर बोकेर महानगरीय...

अज्ञात नम्बरबाट अाएकाे फोन नउठाउन नेपाल टेलिकमको आग्रह, यस्तो खतरा हुन सक्छ

असार,३२/पाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ । टेलिकमका अनुसार शनिबारदेखि नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको छ । नेपाल टेलिकमले उक्त कल रिसिभ नगर्न सम्बंन्धित सबैलाई आह्वान...

उड्ने मोटरसाइकल बनाउन चाहने यी नेपाली विद्यार्थी ! पुरा होला त उनको इच्छा?पढ्नुहोस्

असार,२४/ प्रधानमन्त्री केपी शर्मा ओलीका भाषण र अभिव्यक्तिले धेरैलाई ठूल्ठूला सपना देख्न सिकाएको छ । प्रधानमन्त्री ओली समेत ठूल्ठूला सपना देख्नेभित्र पर्छन् । धनुषाको धनौजी गाउँपालिका–१ लखौरीका १९ वर्षीय शिवकृष्ण पण्डित पनि सपना देख्ने विद्यार्थी...