“खेल मेरी दरकादरि”गीतको म्युजिक भिडियो सार्वजनिक भएको हप्ता दिन नपुग्दै यति धेरै चर्चा (हेर्नुहोस भिडियो)

काठमाण्डौ / नेपालि सांगीतिक बजारमा लोकदोहोरी गीतको वर्षा भइरहेको बेला युवा पुस्ताका चर्चित गायक चक्र वमको टिपिकल ठेट शब्द राखेर डेउडा गित “खेल मेरी दरकादरि”बजारमा आएको छ । नेपालि गीतसंगीत क्षेत्रका फरक धारका गायक...