यसरी भेटिए कोरियाको यौन बजार र जेलमा छ्यापछ्याप्ती नेपाली युवाहरु

  • -लालिगुराश सम्बाद दाता
  • आइत, मंसिर १७, २०७४

    अर्जुन बराल,सौल ।

    हरेक नेपाली युवाहरुको सपनाको एक अर्को नाम हो, कोरिया । आफ्नो लगनले कोरिया पुगेका नेपाली युवायुवतीहरु धेरै सफल भएका छन् । भने धेरै बदनाम भएर पनि आफ्नो देश फर्कन पाएका छैनन् । दक्षिण कोरिया प्रवेशका लागी मात्रै वर्षैनी हजारौँ युवाहरुले भाषा सिकेर परिक्षा दिन्छन् । ति मध्ये केही हजार मात्र उत्र्तिण भएर कोरिया जाने सुनौलो अवशर प्राप्त गर्छन् । पछिल्लो समय रोजगारीका शिलशिलामा कोरियामा रहेका नेपाली युवायुवतीहरु विभिन्न समस्याबाट ग्रसित छन् । धेरै युवाहरुमा यौनरोगको समस्या छ त कतिपय युवाहरु जेल जिवन विताईरहेका छन् ।

    डडेलधुराका रमेश महरा (नाम परिबर्र्तन) अबिबाहित हुँँन कोरिया आएको चार बर्र्ष भयो तर उनी छुट्टीमा एकपटक पनि नेपाल गएका छैनन् । कोरियाको बुछन सिटीको एक प्लाष्टिक कम्पनिमा काम गर्ने उनले मासिक नेपाली दुईलाख चालीस हजार सरदर कमाउँछन तर उनले कोरिया आएर धेरै पैसा यौन मस्तीमा उडाए । महिनामा कम्तिमा दुईपटक यौनबजारमा उनको बाँस हुन्थ्यो उनी सोच्दथे रङ्गरमार्र्र्ईलो बिनाको के जिबन दुर्भाग्य आज उनी दश महिनादेखि यौन रोग सिफलिसको औषधी सेवन गरिरहेका छन् ।

    अर्का दाङ्ग घर बताउँने मुरारी कोरिया आएको दुई बर्र्ष पुरा भयो उनी जेजु प्रान्तको जेजु सिटीको एक कृृर्र्र्षि फर्र्ममा काम गर्र्र्दथे उनको फर्ममा भियतनामी महिला चार र उनी एक्ला पूरुष थिय काम गदै जादा एक भियतनामी महिलासँग प्रेममा परे दुर्ईहप्तामा एकपटक बिदा पार्ईने आर्र्ईतबार लजमा बिताउँथे यो प्रक्रिया छ महिना चल्यो उनले यो अबधिमा एक रुपैयाँ नेपाल पठाएनन् उनी झुटो प्रेममा परे पछि उनै महिलाले आफु गर्र्भबती भएको बहानामा साठीलाख कोरियनवोन कुम्ल्याएर कुलेलम ठोकीन पछि बल्ल उनले ती महिला अबैधानिक भएको चाल पाए ।

    उनि मात्रै होईन् भैरहवाका महतब आलम बुसानको मोटर पार्र्टस कम्पनिमा काम गर्र्छन उनको आम्दानीको अधिकाशं रकम उनी मसाज सहित यौन मामलामा खर्च गर्र्र्दछन् उनी थप्छन हप्ताभरीको थकान मेटाउँने यहि माध्यम उपयुक्त छ । तर उनलार्ई यसबाट भबिष्यमा आर्ईपर्र्न सक्ने समस्याको बारेमा सोच्ने मौका छैन ।

    पर्र्बतका हरि खत्री ख्यङ्गदोको ह्वासाङ्ग क्षेत्रमा काम गर्दथे । कोरिया आएको छ महिनामा कम्पनिले आयोजना गरेको बिशेष रात्रीपार्टीको कोरियन सँगै उपस्थिती भए ।

    रात छिप्पिदै गयो मात बढदै गयो रमार्ईलोको निम्ति भन्दै कोरियन केटीसँग हिमचिम बढाएर आपसी सहमतीमा यौनसम्बन्ध बनाए तर तीन दिनमै ती महिलाले आफुलार्ई बलत्कार गरेको उजुरीका आधारमा गिरप्तार भई जेल पुगे ।

    दक्षिण कोरियाको बुसानसिटीको पानोरमा मसाज सेन्टरकी संचालीका ३१ बर्र्षीय कोरियन महिला जियुले आफना लगभग डेढदर्र्जन जती नेपाली युवक नियमित ग्राहक भएको र एकरातको दुर्ईलाख कोरियनवोन खर्च गर्र्ने गरेको बताउँछिन् ।

    यसैलार्ई आधार मान्ने हो भने पनि नेपाली युवाहरुले कोरियाको यौन बजारमा न्युनतम मासिक चारसय मिलियम कोरियनवोन खर्र्च गर्ने गरेको देखिन्छ जुन अती नै खतरनाक अबस्था हो साथै यिनै समस्याका कारण युवाहरु डिप्रेशनको शिकार बन्ने र आत्महत्या सम्म गर्र्र्न पछि नपर्र्ने कारणको रुपमा लिन सकिन्छ ।

    दक्षिण कोरियाकोे सेक्स बजार पूर्णरुपमा बैधानिक नभएतापनि सेक्सबजारको मासीक हिसाबकिताब बिलियनमा हुँने गरेको र त्यसका ग्राहक आधाभन्दा बढी बिदेशी हुँने गरेको स्वंयम कोरियन बताउँने गर्र्दछन । बिशेष गरि कोरियामा अनुमानीत हजारभन्दा बढी मसाज सहित यौन अखडा छन् भने मुख्य यौन बजार सुवन र बियारी भन्ने ठाँउमा नेपाली युवाहरुको भिड् हुने स्वयम नेपालीहरु बताउँछन ।
    tvannapurna बाट साभार

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य