अचानक फेरी अर्की नेपाली नारीको दर्दनाक स्थिती,कुबेतमा हाम फाल्दा यसरी बचाइयो यी नेपाली नारीलाई

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    सोम, पुस ३, २०७४

    युके, कुबेतमा नेपाली चेलीको विजोग । एक फिलिपिनी साथीले झ्यालबाट हामफाल्न लागेको नेपाली चेलीलाइ मर्न देखि बचाए । कति गार्हो छ नेपाली चेली हरुलाई प्रवासमा | एउटा दर्दनाक नेपाली चेलीको आशुले भरिएको भिडियो निलु गुरुङजीले कुवैत बाट आफ्नो फेसबुक मार्फत लाइव सहयोग प्रतुस्त गरेकी छन. उक्त भिडियो हेरी उनलाई सघाउन र चेली लाइ नेपाल फिर्ता गर्न को लागि सम्बन्धित निकाय सम्म यो भिडियो लाइ पुराई दिन निलु गुरुङले सहयोग पनि माग्नु भएको छ | उनको लाइव भिडियो मार्फत नेपाली जनताका हिरो रबि लामीछाने पनि सम्पर्कमा आउनु भएको छ उहाले भन्नु भयो छिट्टै उहाको उदार हुने आशा सहित हामीले यो भिडियो तपाईको सामु राखी रहेका छौ हेरी दिनु होला र सक्दो शेयर गरि दिनु होला |

    हेरु उक्त भिडियो

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य