रामारोसन गाउँपालिकामा एमालेलाई उछिन्दै , माओबादि केन्द्रका भास्कर साउद बिजयि


  • -लालिगुराश सम्बाद दाता
  • सोम, असार १९, २०७४

    अछाम जिल्ला रामारोसन गाउपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा माओवादी उम्मेदवार झकर साउद”भास्कर’उपाध्यक्षमा स्वरोस्वती रावल “प्रतिभा”निर्वाचित हुनुभएका छन। विजयी भास्कर साउद्ले ३४ सय २ मत अन्तरले एमाले उम्मेदवार चक्र रावललाई हराएका छन् भने उपाध्यक्ष स्वरोस्वती रावलले ३२ सय ९० मत अन्तरले एमाले निकट बिन्द्रा साउदलाई उछिन्दै बिजयी भएकी छन।
    माओवादीका भास्कर साउदले ३४ सय २ र एमालेका चक्र रावलले २७ सय ३४ मत पाएका छन भने केन्द्र कि स्वरोस्वती रावलले ३२ सय ९० र एमाले निकट बिन्द्रा साउदले २७सय ६१ मत पाएको स्थानीय अयोगका सदस्य रबिन्द्र साउदले जानकारी दिनु भयाे।
    आजै बिजयी य्रली गर्ने ललिगुरास डट.कमलाई जानकारी दिनु भएको छ

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य