किन्ने होइन त अब सुन ? नयाँ वर्षमा ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ? हेर्नुहोस् …

  • -लालिगुराश सम्बाद दाता
  • आइत, बैशाख १, २०७६

    काठमाडौं । आज आईतबार सुनको मूल्य ह्वात्तै ओरालो लागेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यसअघि छापावाल सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ।
    आज तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

    यसअघि तेजावी सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको भाउ बढेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ।

    आज चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७३० रुपैयाँमा कारोबार भएको थियो।

    काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

    यसमा तपाइको मत

    ट्वीटर

    अर्थ बाट अन्य

    किन घट्दै छ दिनानुदिन सुनचादिको भाउ ? तोलामा कतिले घट्यो ? हेर्नुहोस् …

    काठमाडौं । आज बुधबार सुनको झन् घटेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार...

    के छ सुनको मुल्यमा नया अपडेट , पढ्नुहोस्

    काठमाडौं । आज मंगलबार सुनको मूल्य घटेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार सुन ५९ हजार ६ सय रुपैयाँमा कारोबार...

    फेरी एक्कासी बढ्यो सुनचाँदीको भाउ , तोलाको कति ?

    काठमाण्डौ – सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन सोमबार तोलाको ५९ हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोलाको ५९ हजार १ सय रुपैयाँमा...

    कति छ आज सुन र चाँदीको मूल्य ?

    काठमाडौं, ३ बैशाख । मंगलबार पनि नेपाली बजारमा सुनचांदीको मूल्य स्थिर रहेको छ । २०७६ सालको पहिलो कारोबार दिन बैशाख २ गते सोमबार पनि सुनको मूल्य स्थिर रहेको थियो । गत साताको छैटौं दिन शुक्रबार...

    बढिरहेको सुनको मूल्य एक्कासी साताको अन्तिम दिन घट्यो यसरी ! पढ्नुहोस्

    काठमाडौं,२९ चैत । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ६० हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज छ सय रुपियाँले...

    तातोपानी नाका आगामी जेठ १७ गते देखि सञ्चालनमा आउने

    सिन्धुपाल्चोक । २०७२ काे विनाशकारी भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाकाको सरकारी उच्चस्तरीय टोलीले मंगलबार स्थलगत निरीक्षण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्रीहरु, प्रधानमन्त्रीका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सांसदलगायतको टोलीले यो...

    सुनको मूल्य झन् झन् उकालो !!!

    काठमाडौं । आज मंगलबार सुनको मूल्य झन् उकालो लागेको छ। आज छापावाल सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुन प्रतितोला ६० हजार ...

    फेरी एक्कासी बढ्यो सुनचादीको भाउ , कति पुग्यो त ? पढ्नुहोस्

    काठमाडौँ, २५ चैत । सोमबार नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ सोमबार सुन प्रति तोला २ सय रुपैयाँले बढेर ६० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर...

    एक्कासी आइतबार सुनको मूल्यमा यस्तो परिवर्तन ? कति पुग्यो त ?

    काठमाडौं, २४ चैत । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार सुन प्रति तोला ३ सय रुपैयाँले बढेर ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको...

    अमेरिकी डलरसहित सबै देशको मूल्य लाग्यो उकालो , पढ्नुहोस्

    काठमाडौँ । आज शनिबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य उकालो लागको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ६ पैसा...