अचम्म ! पैसाकै लागी यसरी आफ्नो गुप्तांगको फोटो खिचेर बेचिन… हेर्नुहोस

  • -लालिगुराश सम्बाद दाता
  • शनि, असार १०, २०७४

    Tweet
    जापान, दुनियामा पनि फरक फरक किसिमका मानिसहरु भेट्ने गरिन्छ जबकी पैसाकै लागी पनि मानिसहरु अनेक किसिमका कार्यहरु गर्ने गर्दछन् | कसैले नैतिक कार्य गर्दछन् त कसैले अनैतिक त्यस्तै जापानमा पनि यी महिलाले गरीन एकदमै अनौठो कार्य | आफ्नै गुप्तांगको तस्वीर खिचेर सार्वजनिक गरेको आरोपमा जापानमा एक महिला कलाकार पक्राउ परेकी छिन् ।

    मुगुमी इगाराशी नामकी ती कलाकारले आफ्नै गुप्तांगको सेल्फी खिचेर त्यसलाई थ्री डी तस्वीरमा ढालेर कलात्मक बनाएकी थिइन् । आफ्नो कलात्मक गुप्तांग थ्री डी प्रिन्टर्सका लागि उपयुक्त भएको भन्दै उनले ३० जना व्यक्तिहरुलाई किन्नको लागि आग्रह गरेकी थिइन् ।

    त्यसपछि उनले आफ्नो गुप्तांगका तस्वीरु बेचेर झण्डै १० लाख रुपैयाँ कमाएकी थिइन् उनीमाथि अश्लीलता फैलाएको र मर्यादाको उल्लंघन गरी कानून मिचेको अभियोग लागेको छ ।तर ती महिलाले भने आफ्नो गुप्तांगको थ्री डी तस्वीरले समाजको नैतिकतामा आँच नपूराएको दाबी गरेकी छिन् । रोकुडेनासिको अर्थात् कामै नलाग्ने केटी भन्ने छद्मनाम भएकी ती महिलाले आफुले पैसा कमाउनका लागि ती तस्वीर कसैलाई नपठाएको समेत दाबी गरिन् ।
    आफ्नो ब्लगमा उनले लेखेकी छिन्, मैले मेरो योनीबाट कला सिर्जना गरेकी हुँ जसलाई म म्यान्को भन्छु । मेरो योनीलाई रंगाउनु मेरो लागि मात्र ख्यालठट्टाको काम थियो तर कतिपयले भने यसलाई नराम्रो रुपमा लिएको देख्दा म अचम्ममा परेकी छु ।’

    उनले योनीको आकार ठ्याक्कै कस्तो हुन्छ भन्ने कुरा आफुलाई थाहा नभएको र आफ्नो योनी असाधारण होला भन्ने आफुले ठानेको बताइन् । योनीको आकार निकै नराम्रो हुने भएकाले यसलाई सधे अश्लीलताको दृष्टिले हेरिने गरिएको दुखेसो गर्दै उनले यो सधैभरि लुकेको हुने हुनाले पनि त्यस्तो ठानिएको तथापि त्यो हाम्रै सरीरको भाग रहेको बताएकी छिन्

    तल आफ्नो प्रतिक्रिया दिनुहोस !

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य