एककासी सुनचाँदीको मुल्य ठुलो मात्रमा बढ्यो

  • -लालिगुराश सम्बाद दाता
  • आइत, मंसिर ३, २०७४

    काठमाडौँ, मंसिर ३ – साताको पहिलो दिन आइतबार सुनको मुल्य ठुलो मात्रमा बढेको छ । गत शुक्रबारको तुलनामा आज सुनको मुल्य तोलामा ५ सयले बढको हो ।

    आज बजारमा सुन प्रतितोला ५६ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मुल्य प्रतितोला ५५ हजार ९ सय तोकिएको थियो ।

    त्यस्तै, आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढको छ । आज बजार चाँदी प्रतितोला ७ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला ७ सय ६५ तोकिएको थियो ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य