आइभुमि मोबाइल नेपाली बजारमा, के छन् विशेषता ? (भिडियो सहित)


  • -लालिगुराश सम्बाद दाता
  • बिहि, पुस २७, २०७४

    आइभुमि ब्राण्डको मोबाइल नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा आएको उक्त मोबाइल विश्वको ७ भन्दा बढि देशमा आफ्नो बजार विस्तार गर्न सफल भएको कम्पनीले जनाएको छ ।

    नेपालको प्रसिद्द व्यापारिक समूह शंकर समुह अन्तर्गतको प्राइड इम्पोर्ट एक्सपोर्ट टे«ड प्राइभेट लिमिटेडले उक्त मोबाइल नेपाली बजारमा ल्याएको हो । आफ्नो मुख्य उद्देश्य नै “हाइ भ्यालु प्रडक्ट” बताउने उक्त आइभुमी मोबाइलमा उच्च गुणस्तर तथा नविन प्रविधि प्रयोग गरिएको कम्पनीको दावी छ ।

    आइभूमी मोबाइलका फिचरर्सहरु हेनुहोस् भिडियोमा

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य