जिल्ला–नगरतर्फको उपाध्यक्षमा किशोर प्रधान निर्वाचित

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, फाल्गुन २५, २०७४

    नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला–नगरतर्फको उपाध्यक्षमा किशोर प्रधान निर्वाचित भएका छन्।
    आज शुक्रबार भएको निर्वाचनबाट प्रधान विजयी भएका हुन्।

    निर्वाचनमा किशोर प्रधान, निरक केसी र प्रकाश साउद बीच प्रतिस्पर्धा भएको थियो।

    अघिल्लो वर्षका विजेता प्रमोद श्रेष्ठ गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेसँगै उनको पद खारेज भएको थियो।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य