फेरि बढ्यो सुनचाँदीको मूल्य .. बिस्तारमा पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • बुध, अशोज १०, २०७५

    काठमाडौँ, १० असोज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार र सोमबार प्रति तोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको छावापाला सुनको मूल्य मंगलबार भने तोलामा ३ सय ले बढेर प्रति तोला ५८ हजार ४ सय रुपैया पुगेको थियो भने बुधबार पनि छावापाला सुन मंगलबारकै मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै बुधबार तेजाबी सुन पनि प्रति तोला ५८ हजार १ सय रहेको छ । त्यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ ।
    आइतबार र सोमबार चाँदी प्रतितोला ७ सय २० रुपैयामा कारोबार भएको थियो भने मंगलबार चाँदी प्रतितोला ५ रुपैयाले बढेर ७ सय २५ रुपैयामा कारोबार भएको थियो । चाँदी बुधबार फेरी ५ रुपैयाले बढेर ७ सय ३० प्रति तोला पुगेको छ

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य