अधिकृत तहको परीक्षाको नतिजा प्रकाशित को-को भए उत्तिर्ण ? (सूचिसहित)

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, मंसिर १२, २०७४

    काठमाडौं । अधिकृत तहको परीक्षाको नतिजा प्रकाशित भएको छ । प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद सेवातर्फ राजपत्रांकित तृतीय श्रेणी अप्राविधिकको नतिजा मंगलबार सार्वजनिक भएको हो अयोगले जनाएको छ ।

    खुलाबाट २०२ जना, महिला कोटाबाट ५३ जना, आदिवासी जनजातीबाट ४७ जना, मधेसीबाट ३७ जना, दलितबाट १६ जना, पिछडिएको क्षेत्रबाट ७ जना र अपांगबाट ६ जनाले अधिकृतमा नाम निकालेका छन् ।लोक सेवा आयोगले खुला तथा समावेशीतर्फबाट अधिकृत पास भएका ३६८ जनाको योग्यताक्रम सार्वजनिक गरेको छ जसमा विवेक रिजालले एक नम्बरमा नाम निकालेका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य