बझाङबाट थपियो फेरी बाम गठबन्धनलाई खुशी भारी मतले विजयी सिंह


  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, मंसिर २२, २०७४

    काठमाडौं । बझाङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी भएका छन् । उनी ३४ हजार ६ सय १२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

    उनका निकाटम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका छन् ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य