यी हुन् नेपालमै एक करोड पर्ने कुकुर जसलाई किन्न लाईन लाग्छन एति धेरै मान्छेहरु (हेर्नुहोस)

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, मंसिर २६, २०७४

    सौख र सुरक्षाका लागि घर–घरमापालिने कुकुरहरु अहिले शहरी क्षेत्रमा रवाफ देखाउन पालिन थालिएको छ ।

    काठमाडौंमा केन्द्रित रहेको कुकुरको व्यापार अहिले नेपालका अन्य शहरहरुमा पनि फैलिएको छ ।

    अहिले काठमाडौं बाहिर वुटवल, पोखरा, झापा, धरान, लगायतका ठाउँबाट पनि कुकुरको व्यापार मौलाउँदो अवस्थामा रहेको छ ।

    कुकुरको बढ्दो मागसंगै व्यापार पनि फस्टाउँदो छ । अहिले राजधानीमा वैधानिक रुपमा नै ३० वटा भन्दा धेरै केनल क्लबमार्फत कुकुरहरुको व्यापार हुँदै आएको छ भने कतिपयले ब्यक्तिगत रुपमा पनि महंगा जातका कुकुरहरुको ब्यापार गरिरहेका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य