लोकप्रिय गायक रामजी खाडले सिला गुरुङलाइ बनैको फुल उपहार दिएपछि (हेर्नुहोस)

  • -लालिगुराश सम्बाद दाता
  • सोम, बैशाख २, २०७६

    काठमाडौँ – पछिल्लो समयमा नेपाली लोकदोहोरी क्षेत्रको विभिन्न पाटो अँगाल्दै चर्चामा रहेका गायक रामजी खाँणको बिल्कुलै नयाँ गीत ‘बन फुल’ सार्वजनिक भएको छ । गीतकार सुजन लम्सालद्वारा शब्द रचना गरिएको उक्त गीतमा गायक खाँण र शिला गुरुङको आवाजमा सजाइएको छ भने रामजी आफैले संगीत भरेका हुन् ।

    मारुनी स्टुडियोमा रेकर्ड गरिएर तयार पारिएको सोही गीतमा कृष्ण बिकको संगीत संयोजन रहनुका साथै कुमार राना मगरले मिक्सिङ गरेका छन् । त्यस्तै निर्देशक शिव बिकको निर्देशनमा उक्त गीतको भिडियो तयार भएको छ भने नवराज उप्रेतीको छायांकन रहेको छ ।

    सोही भिडियोमा रामजी खाँण आफै र छुल्टिम गुरुङले अभिनय गरेका छन् । बिकाश ज्ञवालीले सम्पादन गरेको गीतको भिडियो रामजी खाँणको आफ्नै युट्युब च्यानलमार्फत यही बैशाख २ गते सार्वजनिक गरिएको छ । नेपालि लोक संस्कृतिको मौलिकतामै मर्यादित रहेर हरेक युवा युवातिहरुबिचको मायाँ प्रेम तथा हरेक परिवेशलाई गीतको शब्दमा उठाइएको गायक खाँणको भनाई छ ।

    दर्जनौं गीत बजारमा ल्याएर चर्चा पाएका उनले यस गीत पनि नयाँ बर्षको सुरुवातमै आम दर्शक स्रोताका लागि आफ्नो कोसेली स्वरुप बजारमा ल्याएकाले सबैको रोजाइमा पर्ने जिकिर गरे । गायक खाँण लोकदोहोरी क्षेत्रको विभिन्न पाटोलाई एकैसाथ अघि बढाउँदै आएका छन् ।

    गायनदेखि संगीतकार, मोडल लगायतमा उनि सबैमाझ परिचित छन् । गायक रामजी खाँण नेपालकै पहिलो रियालिटी शो ‘नेपाल लोक स्टार’ को निर्णायकमा पनि छानिएर केही दिन अघि मात्रै देशका विभिन्न जिल्ला र ७ ओटै प्रदेशमा अडिसन सम्पन्न गरेर राजधानी काठमाडौँ फर्किएका हुन् । भिडियो तल हेर्नुहोला,

    यसमा तपाइको मत

    ट्वीटर

    मनोरञ्जन बाट अन्य

    चलचित्र प्रेम गीत-३ को निर्माण सुरु हुनु अगाडीनै बाहिरियो रिलिज डेट!कुन कुन कलाकार अनुबन्धित ?पढ्नुहोस

    नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान बनाएका निर्माता सन्तोष सेनको ५ औ चलचित्र प्रेम गीत-३को सुटिङ् कार्य सुरु हुन थालेको छ।चलचित्रको फस्ट लुक्स बाहिरिएको छ।निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ्...

    कभर गीतका राजा छेवाङ् लामा र संजीत् एक साथ् मिडियामा,लाखौ कमाइ हुने पेसा छाडेर गायक बने!(भिडियो सहित)

    युटुबमा लगातार करोड भन्दा बढी हेरिने यी दुई अनुहार पहिलोपटक एक साथ् मिडियामा आएका छन।कान्छी ओइ कान्छी भन्ने पुरानो गीतलाई कभर गरेपछि यिनीहरुलाई दर्शकले धेरै खोज्न थालेको हो।छेवाङ् लामा र संजीत श्रेष्ठ एक साथ्...

    होष्ट सोनीका रोकाया आफु सम-लिङ्गी भएको खुलासा,राम्रो केटि पाए बिहे गर्न तयार (हेर्नुहोस भिडियो कुराकानी)

    लामो समय देखि बिबाद र चर्चा दुबैमा देखिएकी चर्चित होष्ट सोनीका रोकाया समलिङ्गी भएको खुलसा भएको छ।केहि समय अगाडी वाउ नेपालमा उनि काम गर्थिन अहिले उनि आफ्नै युटुब च्यानल मार्फत छिन।उनि समलिङ्गी भएको उनकै...

    श्रीमतीको शंका गर्ने बानीले चलचित्र खेल्न छाडेको नायक रमित ढुंगानाको खुलासा,छोरा नायक पनि बन्दै (हेर्नुहोस कुराकानी)

    नायक रमित ढुंगानाले आफ्नै श्रीमतीको कारण चलचित्र छाडेको मिडियामा खुलासा गरेका छन।केहि बर्ष देखि चलचित्र क्षेत्रबाट गुमगाम रहेका रमित फेरि मिडियामा देखिएका छन।चलचित्र क्षेत्र छाडेर टाढा रहेका रमित फेरी फिल्मी भुत चढेको बताउछन।सुपरहिट चलचित्र...

    सालको पात हिट भए पछि कुलेन्द्र बिक ले गाए अर्को कारुणिक गीत (हेर्नुहोस)

    संगम इन्टरटेण्डमेनको प्रस्तुतिमा चर्चित लोक गायक कुलेन्द्र बिश्वकर्मा र गायिका सरु अछामीको सुमधुर आवाजमा सरु अछामीको मार्मिक लोकदोहोरी गीत’आँसु बगाउदै’बजारमा आएको छ।गीतमा ज्ञान बहादुर मक्रान्ति र सरु अछामीको शब्द रहेको छ भने ज्ञान बहादुर...

    बिष्णु माझीले गाएको ७६ सालको गीत पहिलोपटक युटुब ट्रेनिङको सबै भन्दा अगाडी !हेर्नुहोस

    काठमाडौं : लोकगायक बद्री प्रंगेनी र विष्णु माझीको गीत सार्वजनिक भएको छ छोटो समयमै युटुबको ट्रेनिङको १० मा आएको छ। ‘मान्छे फकाएर आफ्नो हुँदैन’ बोलको गीतमा पंगेनी र माझीले स्वर दिएका हुन्।गीतले चौतर्फी सफलता...

    लोकप्रिय सर्जक सुरेश रमण अधिकारीको आमाको सम्झना सार्बजनिक

    काठमाण्डौ,९ बैशाख- संगीत नेपाली समाजको ऐना हो त्यसैले नेपाली समाजमा जे हुन्छ र जे गरिन्छ त्यो सबै संगीतमा छर्लङ्ग देखेन सकिन्छ। यो समाजमा रूढिवादी सोचले गर्दा कती महिलाहरूले अनायासै ज्यान गुमाइ रहेका छन त कती...

    अन्तर्वार्तामै नायक र भिलेनको फाइट काण्ड :निर्देशकको फोनबाट लाइभ धम्कि,कलाकारहरुको भयो बेहिजत (हेर्नुहोस)

    काठमाडौं । केहि दिन अगाडी मिडियामा अन्तरबार्ताकै क्रममा झगडा गर्ने कलाकार टिम फेरी मिडियामा आएका छन। यही बैशाख १३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कालो वर्ष’प्रचारप्रसार छ ।भूकम्प र बैदेशिक रोजगारीको समस्याका बारेमा...

    नायक आर्यन सिक्देल छोरो जन्मिएपछि मिडियामा!पत्रकारकै अगाडी यति ठुलो हाँसो

    नायक आर्यन सिग्देल चलचित्र ‘हजार जुनी सम्म’बाट चम्कने दाउमा छन् । आर्यन सिग्देल केही बर्ष अगाडिसम्म नेपाली चलचित्रमा सर्वाधिक चलेका र बिकेका नायक थिए । तर, विचमा जस्ता चलचित्रमा पनि काम गर्दा उनको स्टारडम...

    बिष्णु खत्रीको बिचल्लीले सबैलाई धरधरी रूहायो!बजारमा आएको २४ घण्टामै भाइरल (भिडियो)

    कमल सरगम-नेपाली लोक संगीतका एक अग्रज गायक बिष्णु खत्रीले बर्षौ पछि आफ्नै एल्बम बजारमा ल्याए। उनलाई डर थियो पछिल्लो समय नाच्ने गीतहरु मात्रै चलिरहदा एता बिचल्ली कतै मर्ने होकि?तर दर्शकले कहाँ यस्तो गीतलाई मर्न...