प्रेम गीत २ को लागि चर्चित निर्देशक तथा निर्माता सुदर्शन थापालले हाने नराम्रो संग फुलको झटारो -यसरी दिए शुभकामना

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, असार ६, २०७४

    निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनबिच सम्बन्ध सुमधुर छैन । फिल्मी बजारमा यो कुरा सर्वविदितै छ । ‘चंखे शंखे पंखे’ र ‘प्रेम गीत’ मिलेर बनाएका सन्तोष र सुदर्शन अहिले दुई ध्रुव भएका छन् । पूजालाई लिएर सुदर्शनले म यस्तो गीत गाउँछु बनाएका छन् भने सन्तोषले प्रदीपले लिएर प्रेम गीत २ बनाएका छन् ।दुई साताको अन्तरालमा रिलिज हुन लागेका दुई फिल्महरुको प्रचारात्मक सामग्रीहरु अहिले सार्वजनिक भैरहेका छन् । ‘प्रेम गीत २’ ले सोमबार मात्रै प्रोमो रिलिज गरेको छ । प्रेम मिट गरेरै सार्वजनिक गरिएको ‘प्रेम गीत २’ को प्रोमो निर्देशक सुदर्शन थापाले शुभकामना दिंदै आफ्नो फेसबुक वालबाट सेयर गरेका छन् । ‘प्रेम गीत २’ को प्रोमो सुदर्शनले आफ्नो फेसबुकमा सेयर गर्नुलाई फिल्म वृत्तमा आ आफ्नै तवरले विश्लेषण गरिएको छ ।

    धेरैले ‘प्रेम गीत २’ टिमलाई सुदर्शनले ‘फूलको झटारो’ दिएको भन्ने विश्लेषण गरेका छन् । ‘म यस्तो गीत गाउँछु’ को प्रोमो सार्वजनिक भएर युट्युव ट्रेन्डिङमा आउँदा निर्माता सन्तोष सेनले छेडखानी गर्दै फेसबुकमा स्टाटस पोस्ट गरेका थिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य