चलचित्र “म यस्तो गीत गाउँछु”को अत्याधिक रुचाइएको गीत “किन आजकाल तिम्रो मन”को भिडियो सार्वजनिक

  • -कमल सरगम
  • मङ्ल, असार ६, २०७४

    कमल सरगम
    काठमाण्डौ ।
    दर्शकहरुको अत्यधिक रोजईमा परेको चलचित्र म यस्तो गीत गाउँछुको अर्को उत्कृष्ट गीत “किन आजकाल तिम्रो मन”सार्बजनिक भएको छ।पल शाह र पुजा शर्माको मुख्य भूमिका रहेको चलचित्रको निर्देशन भने चर्चित निर्देशक सुदर्शन थापाले गरेका हुन।”गीतमा संगीत तथा स्वर भने अहिलेका चलचित्र क्षेत्रमा अत्याधिक रुचाइएका चर्चित संगीतकार तथा गायक अर्जुन पोख्रेलले दिएका छन।चलचित्रको ट्रेलरलेनै चलचित्र सफल हुने निर्माण पक्षको भनाई छ ।जताततै चर्चामा रहेको यस चलचित्रको “किन आजकाल तिम्रो मन”गीत हेर्नुहोस

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य