यसरी सांगीतिक बजार तताउदै प्रतिभासाली नव गायक नबिन पुलामी मगर नया गीत “ढाका चोलिलाई”बाट(हेर्नुहोस)

  • -लालिगुराश सम्बाद दाता
  • बुध, असार ७, २०७४

    रक्षा म्युजिकले उत्कृष्ट भिडियोहरु प्रस्तुत गर्नी क्रममा नबिन पुलामी मगर र देवी घार्ति मगर को स्वरमा यो गीत सार्बिजनक भएको छ
    भिडियोमा रिना थापा मगर र मिलन रोकायाको अभिनय हेर्न सकिन्छ
    रामेछापमा जन्मेका गायक नबिन पुलामी मगरको यो पहिलो कोसेली हो निकै सम्भावाना बोकेका गायक नबिनले अब छिट्टै अर्को गीत निकाल्ने तयारी रहेको कुरा पनी हामी लाई जानकारी दिनु भयो

    यो गीत को भिडियो हेर्न तल को लिन्कमा क्लिक गर्नु होस्

     

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य