बहुचर्चित लोकदोहोरी गायक रमाजी खाणको अभिनय रहेको “गोरखपुरको सलाई” एकै दिनमा १ भन्दा माथी दर्शकको बिचमा ?भाइरल भयो गीत “हेर्नुहोस”

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, असार ८, २०७४

    कमल सरगम
    काठमाण्डौ ।
    नेपाली गीत संगीतका एक धरोहर बहुचर्चित लोकदोहोरी गायक रामजी खाण पछिल्लो पटक अभिनयमा अत्यन्तै व्यस्त छन । गायनमा भन्दा दोब्बर अभिनयमा देखिन थालेका खाँणले पछिल्लो पटक “गोरखपुरको सलाई”मा अभिनय गरेपछि एकाएक म्युजिक भिडियो चर्चामा आएको छ । चर्चित गायक भागिरथ चलाउने र भूमिका गीरीको सुमधुर आवाज रहेको गीतमा लय तथा शब्द भागिरथ चलाउनेकै रहेको छ । गायिका भूमिका गीरीको प्रस्तुति रहेको गीतमा अभिनय चर्चित मोडल रश्मी तामाङ् र उनै चर्चित गायक रामजी खाँणको रहेको छ । उत्कृष्ट म्यूजिक भिडियो बनेको गीतको निर्देशन भने बब्बु थापाले गरेका हुन् । दुर्गा पौडेलको उत्कृष्ट छायांकन रहेको म्यूजिक भिडियोको सम्पादन भने प्रविन भट्टले गरेका हुन् । तिर्शना म्यूजिक प्रालिले बजारमा आएको गीतलाई म्यूजिक भिडियो एकता फ्लिम्सले निर्माण गरेको हो । गीत निकै उत्कृष्ट बनेको छ ।
    भिडियो हेरौ :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य