काजी मगर अनि सम्झना लामिछानेको आवाजमा “जवानी आउदैन फर्केर” सार्बजनिक (भिडियो सहित)

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, असार ९, २०७४

    काजी मगर अनि सम्झना लामिछानेको आवाजमा “जवानी आउदैन फर्केर” सार्बजनिक (भिडियो सहित)

    फास्ट क्रियसनले अडियो/भिडियो सहित बजार ब्यबस्थापन गरेको गायक काजी मगर र गायिका सम्झना लामिछानेको आवाजमा रहेको नयाँ लोक दोहारी गीत “जवानी आउदैन फर्केर” सार्बजनिक भएको छ ।
    यो गीतमा काजी मगरकै संगीत, प्रिया लामाको शब्द, नरेन्द्र वियोगीको संगीत संयोजन संगै मिक्सिङ्ग मास्टरिङ्ग पनि रहेको छ भने समीर कार्कीको रेकर्डिस्ट रहेको छ ।

    यसै गरि यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ निर्माण भएको भिडियोमा दुर्गेश थापा अनि रिना थापाको अभिनय रहेको छ ।
    भिडियो लाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने सुधन बस्नेतले सम्पादन गरेका छन् ।
    यस्तै भिडियोमा स्मृति तिमल्सिना “गुरु आमा”को निर्देशन रहेको छ ।
    भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य