चर्चित गायक पुरुस्वतम न्यौपानेको तेश्रो बिबाह ?तर किन बाहिर आएन रहस्य हेर्नुहोस

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शुक्र, असार ९, २०७४

    काठमाण्डौ ।
    नेपाली लोक संगीतको लागि आम दर्शक श्रोताको रोजाईको गायक हुन् पुरुश्वतम न्यौपाने।लामो समय पछी फेरी करोडौ नेपालीहरुको मन मुटु छुने लोक दोहोरी गीत “मुखले ठिक्क पार्ने “बजारमा आएको छ ।पुरुश्वतम न्यौपाने र बिमला गैह्रेको सुमधुर आवाज रहेको गीतमा शब्द उनै प्रतिभासाली सर्जक डिल्लीराम रेग्मी “सुजन”ले लेखेका हुन् ।उत्कृष्ट शब्द रहेको गीतमा लय भने टेक नाथ चापागाईले गरेका हुन् ।तारानाथ आचार्यको एरेन्जमा तयार पारिएको गीतको म्युजिक भिडियोमा अभिनय उनै सर्जक डिल्लीराम रेग्मी “सुजन” र चर्चित मोडल रन्जिता गुरुङले गरेका हुन् ।थ्री स्टार मिडियाको प्रस्तुतिमा बजारमा आएको गीतको म्यूजिक भिडियो निर्देशन भने बिक्रम चौहानले गरेका हुन् ।बासु बरालको छायांकनमा तयार भिडियोको सम्पादन भने मिलन बिकले गरेका हुन् ।भिडियो निकै उत्कृष्ट बनेको छ ।ड्रोन क्यामेरा मार्फत कैद गरेको भिडियो अहिले थ्री स्टार मिडिया मार्फत नै युटुबमा बजारमा आएको हो । भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य