चर्चित नायिका नम्रताको अर्को हर्कत सार्बजनिक -फेरी अर्कै संग प्रेम गास्दै (हेर्नुहोस)

  • -लालिगुराश सम्बाद दाता
  • शनि, असार १०, २०७४

    कमल सरगम
    काठमाण्डौ ।
    नेपाली सिने जगतकी चर्चित नायिका तथा मोडल नम्रता श्रेष्ठ र बेलायतमा बस्दै आएका पवन शर्मा अभिनित नया म्यूजिक भिडियो सार्बजनिक भएको छ ।प्रेमी प्रेमिका बिचको सच्चा मायालाई उतारिएको म्यूजिक भिडियोमा आवाज भने दुर्गा खरेल र फिरोज बस्नेतको रहेको छ ।निर्पेस उप्रेतीको उत्कृष्ट शब्द र चर्चित तथा लोकप्रिय सङ्गीतकार अर्जुन पोख्रेलको उत्कृष्ट संगीत तथा एरेन्जमा तयार भएको “एस्तो माया”अहिले निकै चर्चामा छ ।गीतको म्यूजिक भिडियो अत्याधिक रुचाइएको पाइन्छ ।
    हेरौ भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य