चर्चित मोडल पार्वती राइ “चोयाको डोको “भित्र भेटपछि हंगामा

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शनि, असार १०, २०७४

    कमल सरगम
    काठमाण्डौ ।
    नेपाली लोक दोहोरी क्षेत्रमा आर्को उत्कृष्ट लोकदोहोरी गीत बजारमा आएको छ ।पछिल्लो पटक अत्यन्तै चर्चित म्यूजिक कम्पनि सितल सिजन म्यूजिक प्रालिको प्रस्तुतिमा राजु तोलांगी गुरुङ र निर्मला पुलामी मगरको संयुक्त मौलिक लोकदोहोरी गीत “डोको राम्रो बासैको चोयाले”बजारमा आएको छ ।राजु तोलांगी गुरुङ र निर्मला पुलामी मगरको सुमधुर आवाज रहेको गीतमा लय भने अहिलेका बहुचर्चित लोकदोहोरी गायक मौसम गुरुङले भरेका छन ।राजु तोलांगी गुरुङकै उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल पार्वती राई र राजु तोलांगी मगरकै रहेको छ ।
    चर्चित निर्देशक स्मृती तिमिल्सिना गुरुआमाको उत्कृष्ट निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् ।सुधन बस्नेतको सम्पादनमा तयार म्यूजिक भिडियो अहिले चर्चामा छ ।
    भिडियो हेर्नुहोस :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य