गरिब भोकै यो देशमा गुण्डकै राज यो देशमा !जे गरेनी चल्यो ?हेर्नुहोस राम कुमार कार्कीको कारुणिक भिडियो

  • -लालिगुराश सम्बाद दाता
  • आइत, जेष्ठ ५, २०७६

    काठमाण्डौ-घर त मेरो रामेछाप जिल्ला, कलियुगकि केटि चन्चले नानि लगाएतका गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन मुटुमा बस्न सफल गायक तथा सर्जक रामकुमार कार्कीले फेरी अर्को गीत बजारमा लिएर आएका छन् ।कुनै पनि लोक तथा दोहोरी तयार गरिसकेपछी त्यसमा सामाजिक यथार्थता हुन पर्दछ र त्यो गीतबाट समाजमा कुनै न कुनै सकारात्मक संदेश प्रबाह हुन पर्दछ, मान्नेता राख्ने रामकुमारले यस पटक भने “जे गरेनी चल्यो” बोलको गीत लिएर आएका हुन् । यस गीतको भाव अनुसार नेतृत्व तहबाट राष्ट्रमा भएगरेका बिकृति र विसंगतिलाई व्यंग्यात्मक प्रहार गरिएको छ ।

    प्रस्तुत गीतमा रामकुमार कार्की र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ । रामकुमार पौडेल द्वारा लय तथा शब्द सृजनाले सजिएको “जे गरेनी चल्यो” बोलको गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, रामचन्द्र बोहरा, खेम घर्ति र बिनोद कार्कीको यथार्थ परक अभिनय रहेको छ । भिडियोलाई निर्देशन रबिन शाहले गरेका हुन् भने छायांकन शुसिल डाँगी र सम्पादन अभिनाश दि.सी ले गरेका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    मनोरञ्जन बाट अन्य

    अन्तत राजेश हमाल प्रेम गीत ३ मा न रहने -शिव श्रेष्ठ र सुनिल थापा फाइनल

    फिल्म ‘प्रेम गीत ३’ का लागि अन्य २ कलाकार फाइनल भएका छन् । फिल्मका लागि प्रदीप खड्का ‘प्रेम’ र डेब्यु नायक मनिष राउतको बाबुको भूमिकामा शिव श्रेष्ठ फाइनल भएका छन् । अर्का मुख्य कलाकार...

    सवैका सर्वर्प्रिय गायक एचआईभी पिडित बाबुराम खत्रीलाई सारा नेपालीको चाहियो साथ्,बिरह पोख्दै मिडियामा,हेर्नुहोस(भिडियो)

    काठमाडौं-एच आई भी पिडित बाबुराम खत्रीको सहयोगार्थ डि।आर सुजनको नयाँ गीत भाग्य फेरम सार्बजनिक भएको छ । यस गीतमा बाबुराम खत्री र पवित्रा सर्तुगे मगरको आबाज रहेको छ भने यस गीतको लय तथा शब्द...

    पदमजन बोहोरा र ललिता ऐर बोहोराको सुमधुर स्वरमा सत्या घटनामा आधारित डेउडा गित”पापिकाल”सार्वजनिक”(भिडियो)

    काठमाडौं-श्रीराम फिल्मसको प्रस्तुति रहेको गित बिशेष फिल्मसको अफिसियल युटुबमा डेउडा गित”पापिकाल” भखरै मात्र सार्वजनिक भएको गीतमा पदमजन बोहोरा र ललिता ऐर बोहोराको सुमधुर स्वरमा रहेको छ । गायक पदमजन बोहोराको शब्द तथा नागरी...

    बासुदेव पोखरेलको शब्द सृजनामा अनिश खड्का र पवित्रा सर्तुंगे मगरको स्वर‘बर्वर आसु झरोस’ गित सार्वजनिक

    बासुदेव पोखरेलको शब्द सिर्जनामा अनिश खड्का र पवित्रा सर्तुंगे मगरको स्वर सजिएकाे लाेक दाेहाेरी गीत ‘बर्वर आसु झरोस’ सार्वजनिक भएकाे छ । गीतमा वसन्त लम्सालकाे लय सिर्जना रहेको छ । अनिश खड्काले निर्देशन...

    को को फाइनल भए ‘प्रेम गीत ३’ मा पुरुष कलाकार ?यी अनुहारहरु पर्दामा देखिने पक्का

    फिल्म प्रेम गीत ३ निर्माणको प्रक्रियामा रहेको छ । फिल्मका लागि नायिका छान्ने प्रक्रिया चलिरहेको छ भने नायकहरु वर्कसपमा लागि सकेका छन् । घोडसवारी लगायतको बिषयमा ज्ञान लिन पर्ने भएकाले फिल्मका लागि फाइनल भएका...

    ऋतु तामाङ र लोमस शर्माको अभिनयमा “पानको पातमा”गीत एकाएक चर्चामा ,हेर्नुहोस(भिडियो)

    काठमाडौ – S3K Entertainmentको प्रस्तुति सन्तोस बिसी र जिना सिङको सुमधुर स्वरमा”पानको पातमा”गित S3K Entertainmentको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । हेमन्त रसाईली कान्छा र आर के आशिसको सयुक्त शब्द रचना रहेको...

    विशेष फिल्मसको प्रस्तुति दिपेन्द्र सिङ ठकुरीको डेउडा गित “रैन मेरा कोल ”सार्वजनिक

    काठमाडौ -संगित बिना मान्छेको जीवन अपुर्ण हुन्छ भन्ने कुरा जिवितै छ । कला हरेक मान्छेसंग हुन्छ फरक यति हो कसैले प्रस्फुटन गर्न सक्छ त कसैले सक्दैन । कलाकारले अनेक सृजनाको जन्म दिएको हुन्छ ।...

    बसन्त थापा र नबराज पन्तको टुटेन सहकार्य!जन्मियो फेरी ‘उडायो पात हुरीले’

    सजिलो छैन हजुर मुस्किलनै छ गित सुनेर तर्क बितर्क गरेर थपडी बजाए जस्तो हैन सिर्जना गर्न भनिरहदा चर्चित गितकार नबराज पन्तलाई लक्ष्यित गर्न चाहान्छु। सबैको भागमा त्यो बिषेशता जाहेरी हुदैन। सबैको कलमको मसिले ईतिहास...

    “प्रेमगीत ३” मार्फत डेब्यु गर्दै मनिष राउत ,के प्रदिप खड्का नरहनेनै भए?पढ्नुहोस

    अहिले २०७६ कै बहुप्रतिक्षित चलचित्र “प्रेमगीत ३”को लागि गीतको पात्रको अडिसन चलिरहदा सबैमा “तेश्रो गीत” को बन्ने भनेर उत्सुकताको बिचमा, चलचित्रको निर्माण पक्षले नायिका हैन एक नवनायकलाई दर्शक सामु प्रस्तुत गरेका छन्। आसुसेन फिल्मस्...

    गलबन्दी गीत विवादवारे सम्भु राई भन्छन ; आफ्नै सन्तान कुन बाबुआमाले चिन्दैन ?

    ३० जेठ, काठमाडौं । नेपालको सांगीतिक बजार यतिबेला ‘गलबन्दीमय’ छ । प्रकाश सपुत र शान्ति श्री परियारको आवाजमा समावेश यो गीतले सबैभन्दा छोटो समयमा एक करोड भ्यूजको रेकर्ड राखिसकेको छ । गीतले बजार पिटिरहँदा विवाद...