सन्चिता शाही,सगुन शाही र तेजाश रेग्मीको दमदार अभिनय रहेको”वनपाले”गित सार्वजनिक,२४ घण्टा नबित्दै चुलियो चर्चामा(भिडियो)

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, जेष्ठ २८, २०७६

    काठमाडौं-नेपाली लोकदोहोरी क्षेत्रका सर्जक तथा गायक तेजाश रेग्मीको उत्कृष्ट शब्द तथा लय सिर्जनामा नयाँ गीत “वनपाले” भर्खर मात्र सार्वजनिक भएको छ । सार्वजनिक भए संगै गीत चर्चाको शिखर चुम्दै गरेको छ । गायक रेग्मीका गित यो भन्दा पहिले पनि उतिकै चर्चा चलेका छन् । उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतमा माया प्रेमलाई विषयबस्तु बनाइएको छ ।

    गीतमा नव गायिका कुशुम बुढाथोकी र गायक तथा सर्जक तेजस रेग्मीको आवाज रहेको छ । तेजाश रेग्मी,लोक दोहोरि क्षेत्रकी रानी सगुन शाही र संचिता शाहीको दमदार अभिनय रहेको म्युजिक भिडियोलाई शिव बिकले निर्देशंन गर्नु भएको छ । सुजन शाहीले भिडियो सम्पादन गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका हुन् । शुभकामना यस गीतका सम्पूर्ण टिमलाई । भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    मनोरञ्जन बाट अन्य

    अन्तत राजेश हमाल प्रेम गीत ३ मा न रहने -शिव श्रेष्ठ र सुनिल थापा फाइनल

    फिल्म ‘प्रेम गीत ३’ का लागि अन्य २ कलाकार फाइनल भएका छन् । फिल्मका लागि प्रदीप खड्का ‘प्रेम’ र डेब्यु नायक मनिष राउतको बाबुको भूमिकामा शिव श्रेष्ठ फाइनल भएका छन् । अर्का मुख्य कलाकार...

    सवैका सर्वर्प्रिय गायक एचआईभी पिडित बाबुराम खत्रीलाई सारा नेपालीको चाहियो साथ्,बिरह पोख्दै मिडियामा,हेर्नुहोस(भिडियो)

    काठमाडौं-एच आई भी पिडित बाबुराम खत्रीको सहयोगार्थ डि।आर सुजनको नयाँ गीत भाग्य फेरम सार्बजनिक भएको छ । यस गीतमा बाबुराम खत्री र पवित्रा सर्तुगे मगरको आबाज रहेको छ भने यस गीतको लय तथा शब्द...

    पदमजन बोहोरा र ललिता ऐर बोहोराको सुमधुर स्वरमा सत्या घटनामा आधारित डेउडा गित”पापिकाल”सार्वजनिक”(भिडियो)

    काठमाडौं-श्रीराम फिल्मसको प्रस्तुति रहेको गित बिशेष फिल्मसको अफिसियल युटुबमा डेउडा गित”पापिकाल” भखरै मात्र सार्वजनिक भएको गीतमा पदमजन बोहोरा र ललिता ऐर बोहोराको सुमधुर स्वरमा रहेको छ । गायक पदमजन बोहोराको शब्द तथा नागरी...

    बासुदेव पोखरेलको शब्द सृजनामा अनिश खड्का र पवित्रा सर्तुंगे मगरको स्वर‘बर्वर आसु झरोस’ गित सार्वजनिक

    बासुदेव पोखरेलको शब्द सिर्जनामा अनिश खड्का र पवित्रा सर्तुंगे मगरको स्वर सजिएकाे लाेक दाेहाेरी गीत ‘बर्वर आसु झरोस’ सार्वजनिक भएकाे छ । गीतमा वसन्त लम्सालकाे लय सिर्जना रहेको छ । अनिश खड्काले निर्देशन...

    को को फाइनल भए ‘प्रेम गीत ३’ मा पुरुष कलाकार ?यी अनुहारहरु पर्दामा देखिने पक्का

    फिल्म प्रेम गीत ३ निर्माणको प्रक्रियामा रहेको छ । फिल्मका लागि नायिका छान्ने प्रक्रिया चलिरहेको छ भने नायकहरु वर्कसपमा लागि सकेका छन् । घोडसवारी लगायतको बिषयमा ज्ञान लिन पर्ने भएकाले फिल्मका लागि फाइनल भएका...

    ऋतु तामाङ र लोमस शर्माको अभिनयमा “पानको पातमा”गीत एकाएक चर्चामा ,हेर्नुहोस(भिडियो)

    काठमाडौ – S3K Entertainmentको प्रस्तुति सन्तोस बिसी र जिना सिङको सुमधुर स्वरमा”पानको पातमा”गित S3K Entertainmentको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । हेमन्त रसाईली कान्छा र आर के आशिसको सयुक्त शब्द रचना रहेको...

    विशेष फिल्मसको प्रस्तुति दिपेन्द्र सिङ ठकुरीको डेउडा गित “रैन मेरा कोल ”सार्वजनिक

    काठमाडौ -संगित बिना मान्छेको जीवन अपुर्ण हुन्छ भन्ने कुरा जिवितै छ । कला हरेक मान्छेसंग हुन्छ फरक यति हो कसैले प्रस्फुटन गर्न सक्छ त कसैले सक्दैन । कलाकारले अनेक सृजनाको जन्म दिएको हुन्छ ।...

    बसन्त थापा र नबराज पन्तको टुटेन सहकार्य!जन्मियो फेरी ‘उडायो पात हुरीले’

    सजिलो छैन हजुर मुस्किलनै छ गित सुनेर तर्क बितर्क गरेर थपडी बजाए जस्तो हैन सिर्जना गर्न भनिरहदा चर्चित गितकार नबराज पन्तलाई लक्ष्यित गर्न चाहान्छु। सबैको भागमा त्यो बिषेशता जाहेरी हुदैन। सबैको कलमको मसिले ईतिहास...

    गल्बन्दी को चर्चा सङ्गै अञ्जली अधिकारी चेखेवा जोडि बजारमा

    गल्बन्दी को चर्चा सङ्गै अञ्जली अधिकारी चेखेवा जोडि बजारमा भिम लुहार मलेशिया मलाका नेपाली लोक दोहोरी गित संगीत ले बजार मा निकै पछिल्लो समय एक पछि अर्को चर्चित गित आइरहेको छ केही गित ले बजार...

    “प्रेमगीत ३” मार्फत डेब्यु गर्दै मनिष राउत ,के प्रदिप खड्का नरहनेनै भए?पढ्नुहोस

    अहिले २०७६ कै बहुप्रतिक्षित चलचित्र “प्रेमगीत ३”को लागि गीतको पात्रको अडिसन चलिरहदा सबैमा “तेश्रो गीत” को बन्ने भनेर उत्सुकताको बिचमा, चलचित्रको निर्माण पक्षले नायिका हैन एक नवनायकलाई दर्शक सामु प्रस्तुत गरेका छन्। आसुसेन फिल्मस्...