दलित हुनाले पुस्कल शर्माले पाएनन् आफ्नी प्रेमिका सारिका,यसरी बचे मृत्युबाट

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, फाल्गुन १०, २०७५

    पुश्कल शर्मा धेरैको मन मुटुमा बस्न सफल निकै लोकप्रिय नाम हो यो । नेपाली गीत संगीतमा थोरै मात्र यस्ता कलाकार छन ति भित्र एक नम्वरमा पर्दछन पुश्कल शर्मा ।

    आफुलेनै उत्कृष्ट अभिनय,निर्देशन,लय तथा शब्द सिर्जना गर्न सक्ने तेतीमात्र होइन निकै सुमधुर स्वरमा आवाज समेत दिन सक्ने लोकप्रिय गायक शर्माले पछिल्लो समय अभिनय र निर्देशन मार्फत पनि सबैको मनमा छुट्टै स्थान बनाउन सफल भएका छन ।

    उनै बहुप्रतिभाका धनि लोकप्रिय गायक पुस्कल शर्माको समाज परिर्वतनको लागी कोशेढुङ्गा सावित हुने नयाँ गीत दलित भर्खर मात्र सार्वजनिक भएको छ ।

    हाम्रो समाजमा जातियताको आधारमा विभेद गरिने चलन रहेको छ जुन कुरा कानुनीरुपमै गलत हो । आजको दिन सम्म आइपुग्दा पनि नेपालमा अझ पनि छुवाछुत र उचो निचोको भेदभाव हुँदै आएको कुरा सर्बविदितै छ । समाजमा रहेको यहि विकृतिलाई चिर्नको लागी शर्माले नयाँ गीत लिएर स्रोता दर्शक माझ आएका छन ।

    दलित भनेर हेला गरेका एक युवाले उच्च जात भनिने युवतीसँग प्रेम गर्दछन अनि त्यो प्रेम सफल बनाउन आफ्नो बलिदानी समेत दिन्छ । यहि मुख्य विषयमा उनको पछिल्लो गीत केन्द्रित छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

    पुश्कल शर्माको लय तथा शब्द सिर्जना साथै निर्देशन समेत रहेको गीतमा पुश्कल शर्मा र सारिका केसीको अभिनय देख्न सकिन्छ । शर्माकै य्ुउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतले धेरै भन्दा धेरै दर्शक स्रोताको मन जित्नेमा हामी आशावादी रहेका छौं,शर्माले गीत सार्वजनिक भए पछि हामी सगँ कुरा गर्दै बताउनु भयो ।हाम्रो तर्फबाट पनि शर्माको गीतलाई सफलताको लागी शुभकामना ।गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस अनि मन परे शेयर पनि गर्नुहोस:

    यसमा तपाइको मत

    ट्वीटर

    मनोरञ्जन बाट अन्य

    जिबन राई र रिना थापा मगरको “भिडियो कल”मा यस्तो सम्म भयो (हेर्नुहोस)

    नेपाली लोक दोहोरी क्षेत्रमा फेरी अर्को उत्कृष्ट सृजना बजारमा आएको छ।पछिल्लो समय निकै चर्चामा रहेका निर्देशक शिव बिकको दम्दार निर्देश रहेको नया गीत न मान है सरम भर्खर मात्र सार्बजनिक भएको छ ।एक पछि...

    पहिलोपटक अनमोलसंग होलि खेल्दै प्रधानमन्त्री ओली,अनमोल केसीलाई के भने केपी शर्मा ओलीले?हेर्नुहोस

    लामो समय पछि प्रधानमन्त्री केपी शर्मा ओलि चलचित्र हेर्नको लागि हलमा पुगेका छन।सुपरस्टार भुवन केसीको छोरा अनमोल केसीको चलचित्र क्याप्टेन हेर्न प्रधानमन्त्री ओली हल सम्म पुगेका हुन्।चलचित्र हलमा प्रधानमन्त्रीलाई भेट्न नायक नायिका देखि चलचित्रका...

    भद्रगोलको पाडे र मनोज गजुरेल एक साथ् स्टेजमा आधा घण्टा सम्म हँसाएर मुर्छा पारे!हेर्ने लाखौको भिड

    नेपाली हास्य कलाकारिताका राजा भनेर चिनिने चर्चित हास्यकलाकार मनोज गजुरेल र अर्जुन घिमिरे पाडेले एक साथ् होलि बिशेष मनाएका छन।पहिलोपटक एकै स्टेजमा देखिएका हास्यकलाकारहरुको टिम भित्र यी दुई पनि चिच्याई चिच्याई दर्शकलाई आंफ्नो नजिक...

    पारस खड्का र धुर्मुस सुन्तलीले स्टार अनमोल देखि प्रदिप खड्का सम्मलाई यसरी क्रिकेट मैदानमा भिडाउदै

    ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा फेरी अर्को एक ससक्त कार्यक्रम हुने भएको छ।धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको उक्त रंगशालामाको लागि सहयोगार्थ क्रिकेट खेल हुने भएको छ। नेपालका चर्चित चर्चित कलाकार देखि खेलाडी...

    १४ बर्षीय बालिकाको अन्जु पन्तको भन्दा मिठो आवाज !परिवारमा बिचल्ली बुबाको मृत्यु आमाको अबस्था नाजुक(भिडियो हेर्नुहोस)

    पछिल्लो समय युटुबमा नया प्रतिभाहरुको खोजि प्रसस्तै देखिन्छ सोहि क्रममा एउटा यस्तो अदभुत आवाज मिडियामा आएकी छिन्।उदयपुरको कटारीकि १४ बर्षीय बालिका मनिशा गजमेर मिडियामा देखिएकी हुन्।सुमधुर आवाज भएकी मनिषालाई धेरैले अन्जु पन्त भन्दा कम...

    युटुबमा आएको केहि दिन बित्न नपाउदै टिक टक देखि जताततै हिट बिष्णु माझी र मौसम गुरुङको आवाजमा रहेको ‘हारे मैले'(भिडियो)

    लोकप्रीय युवा गायक मौसम मौसम गुरुङ र बिष्णु माझी आवाजमा सार्वजनिक भएको हारे मैले बोलको गीतले राम्रो प्रतिक्रिया पाएको छ । ओम छिनालको लय शब्द सिर्जनामा रहेको गीतको म्युजिक भिडियोमा गायक पनि मौसम गुरुङ...

    सबैको अत्यधिक प्रतिक्षामा बलिदान,करिव एक हप्ता लगायर म्युजिक भिडियो,अहिले सम्मकै धेरै लगानी

    करिव एक हप्तामा सात लाख भन्दा धेरै खर्च गरेर तयार हुन लागेको नयाँ गीत बलिदानको फस्ट लुक सार्वजनिक भएको छ । नेपाली लोकदोहोरीको इतिहाँसमै पहिलो पटक केलिकप्टर प्रयोग गरि भिडियो निमार्ण गरिएको सो गीतको...

    सुरेश चोखाल र करिश्ना सिडारिको आवाजमा डेउडा गित”झल्का लाईगै साली”म्युजिक भिडियो सार्वजनिक

    काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । सुरेश चोखालाको प्रस्तुति लोक देउडा गित “झल्का लाईगै साली”म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयम शुरेश चोखालको...

    पत्रकार रबि लामिछानेलाई ठाडो चेतावनी दिदै दिल निशानिले भने :मानसिक रोगको औषधि खानुहोस-हेर्नुहोस पत्रकार र दिल निशानीको चर्काचर्की

    काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछानेको भनाईको खण्डन पछिल्लो समय ब्यापक हुन थालेको छ। उनले आफुले कहिले पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही पनि नभनेको प्रतिक्रिया दिए संगै एता अर्का लेखक तथा विश्लेषक...

    सज्जन धामीको लोकपप गित”लगन जुराइ”गितको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । लोकपप गायक सज्जन धामिको समधुर आवाजमा लोक पप गित “लगन जुराइ”गितको म्युजिक भिडियो सार्वजनिक भएको...