बिमल परियारलाई सधै मज्जा आउनको कारण यस्तो पो रहेछ (भिडियो सहित हेर्नुहोस )


  • -कमल सरगम
  • शुक्र, पुस २८, २०७४

    कमल सरगम
    काठमाडौँ,
    नेपाली गित संगितको दुनियाँमा चर्चा परिचर्चा भैरहेको अर्को नाम हो बिमल परियार र सन्जु न्यौपाने दिन प्रतिदिन एकाएक चर्चा बटुली रहेको नाम हो । सन्जु न्यौपानेको प्रस्तुतिमा  “मज्जा अर्कै आउछ”गित नेपाली सांगीतिक बजारमा आएको छ । जसमा समुधर स्वर बिमल परियार र सन्जु न्यौपाने को रहेको छ । जसमा शब्द संगीत भने खेम सेंचुरिको  रहेको छ । प्रकाश खडकाको छायांकनमा रहेको उक्त गितको निर्देशन भने बिक्रम चौहानले गरेका छन । अशिम गुरुङ,स्वस्तिका तामाङ् र निरज लामाको  उत्कृष्ट अभिनय रहेको छ । बि स्टार  फिल्म प्रा.लि.ले बजार ब्यवस्थापन तथा वितरण गरेको छ । आशा छ यो गितले पनि फेरि चर्चामा पुगाउने खुट्किला बन्ने छ । भिडियो हेर्नुहोस :

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य