प्रेम दिवसकै अवसरमा आयो मेलिना राईको आवाज र सिल्पा पोख्रेलको अभिनयमा अहिले सम्मकै उत्कृष्ट आधुनिक गीत”हेर्नुहोस”


  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, फाल्गुन १, २०७४

    प्रेम दिवसको अवसरमा नयाँ गीत जाँउ हिँड पोखरा खर्भर मात्र सार्वजनिक भएको छ ।

    पछिल्लो समय एक पछि अर्को गीत प्रेम दिवसको अवसरमा  सार्वजनिक हुनेक्रममा यो गीत सार्वजनिक भएको हो । माया प्रेमलाई विषय बस्तु बनाइ तयार पारिएको सो गीतको सबै पक्ष निकै उत्कृष्ट रहेको छ ।

    गीतमा पुष्कर पन्तले शव्द सिर्जना गरेका छन भने बसन्त सापकोटाले संगीत सिर्जना गरेका छन । गीतमा चर्चित नायीका शिल्पा पोखरेल र पुष्कर पन्तले मनमोहक अभियन गरेका छन । गीतमा शेरवहादुर डि.सीको निर्देशन रहेको छ ।

    गीतको म्युजिक भिडियो हार्ट विट नेपालको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । पुरै म्युजिक भिडियो तल लिङ्कमा हेर्नुहोस

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य