बर्षौ पछि फेरी दोहोरीको इतिहास रच्दै शिब हमालले ल्याए यस्तो मौलिक सृजना,बिष्णु माझी र सन्दिप न्यौपानेले गाए “लालु-मै

  • -कमल सरगम
  • बिहि, फाल्गुन २, २०७५

    कमल सरगम-काठमाण्डौ। नेपाली लोक संगीतका होनहार सर्जक तथा गायक शिब हमालको अर्को उत्कृष्ट सृजना बजारमा आएको छ।पछिल्लो समय नेपाली लोक संगीतमा संख्यात्मक भन्दा गुणात्मकलाइ मध्यनजर राख्दै शिब हमालले अर्को उत्कृष्ट सृजाना दिएका छन।

    शिब हमालको लय तथा शब्द सृजना रहेको उक्त गीतलाई आवाज मार्फत दर्शकको मन जित्न भने एता सन्दिप न्यौपाने अगाडी सरेका छन।बिष्णु माझी र सन्दिप न्यौपानेको सुमधुर आवाज रहेको उत्कृष्ट लोकदोहोरी गीत ‘लालुमाइ’बजारमा आएको छ।

    एक मौलिक सृजना रहेको उक्त गीतमा नेपाली माटोको सुगन्दा संगै नेपाली मौलिकताको खडेरीलाइ चिर्दै मौलिक सस्कृतिको जगेर्ना गरेको देखिन्छ।महँगो लगानीमा तयार पारिएको उक्त गीतको भिडियो भर्खरै शिब हमालको अफिसियल च्यानल मार्फत सार्बजनिक भएको छ।

    हजारौ गीतहरुको म्युजिक भिडियोमा उत्कृष्ट निर्देशन गरेर राम्रो अनुभब बटुलीसकेका चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको उक्त गीतमा चर्चित नायिका सृष्टि खड्का र सन्दिप न्यौपानेको अभिनय रहेको छ।सन्दिप न्यौपानेको यो अर्को उत्कृष्ट एल्बम हो।भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन्।भिडियो सम्पादन भने बिष्णु शर्माको रहेको छ।यो बेला गीतको प्रसंशा जताततै रहेको देखिन्छ।कलाकार देखि दर्शक सम्मको प्रसंशाले भरिएको
    गितको म्युजिक भिडियो हेर्नुहोस अनि शेयर गर्नुहोस:

    यसमा तपाइको मत

    ट्वीटर

    मनोरञ्जन बाट अन्य

    चर्चित ज्योतिषी हरिहर अधिकारीको अफिसमा पहिलोपटक मिडिया पुग्दा अचम्मै देखियो,अर्जुन क्षेत्रीलाई लाइभ चेतावनी

    चर्चित युवा ज्योतिष हरिहर अधिकारीले पहिलो पटक आफु कार्यरत कार्यालयलाई मिडियामा ल्याएका छन।उनि बिगत १८ बर्ष देखि बस्दै आएको बानेश्वरको अल्फा बेटा कम्पेस नजिककै एक भवनमा रहेको उनको ज्योतिष परामर्स केन्द्र रहेकोछ।उनि एक चर्चित...

    लुट कान्छा काण्ड:केपीले जोक्स सोचे अब परिणाम देख्छन,सावित्री सुबेदीको पर्दाफास,सावित्री सुबेदी ठग भन्दै बोले मिडियामा

    नेपाली पत्रकारिता र विश्लेषणमा पछिल्लो समय क्रियासिल व्यक्ति हुन् दिल निशानी मगर।पछिल्लो समय लुट कान्छा लुट काण्डले बजारमा देखिएको बिबादको खण्डन गर्दै चर्चित पत्रकार तथा लेखक दिल निशानी मगरले मुख खोलेका छन।प्रधानमन्त्री केपी शर्मा...

    दलित हुनाले पुस्कल शर्माले पाएनन् आफ्नी प्रेमिका सारिका,यसरी बचे मृत्युबाट

    पुश्कल शर्मा धेरैको मन मुटुमा बस्न सफल निकै लोकप्रिय नाम हो यो । नेपाली गीत संगीतमा थोरै मात्र यस्ता कलाकार छन ति भित्र एक नम्वरमा पर्दछन पुश्कल शर्मा । आफुलेनै उत्कृष्ट अभिनय,निर्देशन,लय तथा शब्द सिर्जना...

    हप्ता दिनमै दोहोरी गीत लालुमै १० लाखले हेरे,गीतका गायिका बिष्णु माझी र सन्दिप न्यौपानेलाइ टिक टकमा धेरै खोजि

    लोकप्रीय गायक सर्जक एवम् संगीकार शिव हमालको पछिल्लो बहुप्रतिक्षीत लोक दोहोरी गित लालुमै युटुबमा एक हप्तामै १० लाख दर्शकले हेरेका छन।दोहोरीको इतिहासमै छोटो समयमा सर्बाधिक हेरिएको पहिलो गीत हो लालुमै।सर्जक शिब हमालले आफ्नै युट्युब...

    श्रीमानले बिचल्ली पारेर छाडेपछि ४ वर्षे नानी सहित रुदै मिडियामा गायिका अरुणा,छोरीको अदभुत प्रतिभा(भिडियो कुराकानी)

    केहि दिन अगाडी मिडियामा छोरी सहित मिडियामा देखिएकी गायिका अरुणा रोकाले आफ्नो पिडा मिडिया समू पोखेकी छिन।उनि आफ्नो श्रीमानबाट खुसि न भए पछि डिभोर्स दिन बाध्य भएको बताउने उनि आफ्नो छोरीलाई जसरिणी पाल्ने बताउछिन।परिवारको...

    हिमाल डेन्टलको प्रस्तुति दिपक संगम बिसिको मार्मिक डेउडा गित “बुवाको याद”को म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं-नेपालि गीतसंगीतको बजारमा गित आउने क्रममा हिमाल डेन्टलको प्रस्तुति दिपक संगम बिसिको मार्मिक डेउडा गित “बुवाको याद”को म्युजिक भिडियो दिपक संगम बिसिको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । पछिल्लो समयका युवा संगीत संयोजक...

    भद्रगोलको जिग्रिको आमा माकुरी रुदै मिडियामा :आमा गायिका बन्न खोज्दा बुबाले दोश्रो बिहे गरेर हामीलाई अलपत्र पारे

    पछिल्लो समयको सर्बाधिक चर्चित हास्य टेलिसिरियल भद्रगोलकि माकुरी अर्थात रश्मि पाण्डे मिडियामा आएकी छिन।उनि आफु चर्चामा रहे पनि खासै मिडियामा देखिएकी थिईनन।उनि मिडियामा आए संगै उनको बास्तबिक कहानीहरु बाहिर देखिएको छ।उनको २ ओटी आमा...

    ‘लुट्न सके लुट’ प्रतिबन्धपछि पशुपतिको शर्माको अर्को धमाकेदार प्रस्तुति ‘आईजा ओई काल’

    काठमाडौं । ‘लुट्न सके लुट’ मा प्रतिबन्ध लागिरहेको बेला गायक पशुपति शर्माको अर्को गीत चर्चामा आएको छ । ‘लुट्न सके लुट’ मा समावेश गरिएका केही शब्द आपत्तिजनक भएको भन्दै विरोध आएपछि पशुपतिले उक्त...

    बिष्णु माझीको भन्दा कम छैन यी आगोले जलेकी गायिका धना परियारको,एक पटक हेर्नुहोस भिडियोनै

    काठमाडौँ – तिन बर्षको कलिलो उमेरमा नै आगोमा जलेर अपाङ्ग बनेकी सुमुधुर स्वोर कि धनि गायिका धना परियारको नया गीत ‘खुसीको अभाव’ सार्बजनिक भएको छ । धना परियारको वास्तविक कथा र जीबन संग मेल खाने...

    म बाच्न चाहान्छु -मलाई बचाउनुहोस ! बिचरा यी बालकको दर्दनाक जीवन,हेर्नुहोस भिडियो

    काठमाडौं – हेरेक ब्यक्तिलाई रोग लाग्छ तर बिबेक अर्याललाई यस्तो रोग लाग्यो जुन रोग लाखौं मध्यमा एक जनामा देखा पर्छ । जे सोचिन्छ त्यो हुँदैन जिबनमा भन्ने भनाइ झै अर्गखाँचीका तीन बर्से बालक बिबेक...