देउडा गायक जनक कार्कीको कसले बनायो यो हालत,भिडियो सहित बाहिरियो नालीबेली

  • -लालिगुराश सम्बाद दाता
  • शनि, जेष्ठ १२, २०७५

    काठमाडौं,चक्र साउद आर.सी.- नेपालि लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा बजारमा फेरी एक अर्को डेउडा गितजनक कार्कीको प्रस्तुतिमा “काली पन काली “सार्वजनिक भएको छ ।अन्यन्तै उत्कृष्ट लय तथा शव्द सिर्जना रहेको सो गीतमा राजेन्द्र शाह बि पीको उत्कृष्ठ शव्द  तथा लय सिर्जना रहेको छ । गीतमा चर्चित युवा गायक जनक कार्की र चर्चित लोकदोहोरी गायिका टिका पुनको सुमधुर आवाज रहेको  छ । हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामि ढुक्क छौ ।
    भिम थापाको निर्देशनमा रहेको गीतको छायांकन हरिष महराले गरेका छन् भने  प्रविन रश्मि मगरले सम्पादन गरेको उक्त्त गीतमा हेमानी ढुंगेल,कपुर गिरिर गायक जनक कार्कीको उत्कृष्ट अभिनय रहेको छ ।  खप्तड म्युजिक डिजिटल प्रा.लिको ब्यानरमा दृश्य निर्माण यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने म्युजिक नेपाले गरेको छ ।
    हेर्नुहोस भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य