चर्चित गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेलाइ लाग्यो बबाल तीज ,उडेको पुतली झैँ नाचे (हेर्नुहोस)

  • -लालिगुराश सम्बाद दाता
  • शनि, असार ३०, २०७५

    बाबुराम भट्टराईको प्रस्तुति रहेको तीज गीत ‘भुरुरु उडेको पुतली’ सार्वजनिक भएको छ ।खुमन अधिकारी र रमिला न्यौपानेको आवाज रहेको गीतको शब्द तथा संगीत समेत खुमन अधिकारी कै रहेको छ ।बिनोद बाजुराली को संगीत संयोजन रहेको गीतमा साउण्ड मिक्सिङ खगेन्द्र बाजुरालीको रहेको छ ।

    मोडल दुर्गेस थापा, प्रकाश पुरुष, करिश्मा ढकाल र आरुषी मागरको नृत्य रहेको गीतको म्युजिक भिडियो छायांकन राजेश घिमिरेले गरेका छन् ।प्रकाश भट्टको निर्देशन रहेको भिडियोको सम्पादन भने बिष्णु शर्माको रहेको छ ।

    भिडियो हेर्नुहोस

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य