यही गीत थियो जुन गीत जेठमै तीज गीत बनेर बजारमा आयो जसलाई यति दर्शकले हेरे (भिडियो)

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शनि, असार ३०, २०७५

    मौलिक नेपाली लोक दोहोरी गीतको खडेरी परिरहेको बेला पछिल्लो समयमा निकै मिठो मौलिक लोक दोहोरी गीतहरु बजारमा आउने क्रम बढिरहेको छ यहि भिडमा एउटा नयाँ मौलिक गीत तथा भिडियो बजारमा आएको छ ।

    “बाउ आमा २” बोलको यो गीतमा अहिलेकी लोकप्रिय गायिका शान्ति श्री परियार डि.आर सुजन शम्भु कुवर र बिमा अनुरागीको स्वर रहेको छ । गीतको लय र शब्द पनि डि.आर सुजन कै रहेको छ । निकै मिठो पारिवारिक कथा बस्तुमा तयार भयको यो गीतको भिडियो पनि निकै उकृष्ट बनेको छ ।

    सुरबीर पण्डित रमा थपलिया शान्ति श्री परियार डि.आर सुजन र सुजित रेग्मी लगायतका कलाकार हरुको अभिनय रहेको छ । भने भिडियोलाई डि.आर सुजनले नै निर्देशन गरेका हुन् भने बाशु बरालले खिचेका छन मनोज कार्कीको सम्पादन रहेको छ यो भिडियोला सम्पूर्ण फिल्मस् ले भिडियो निर्माण गरेको छ ।

    धुन नेपालको आफ्नै youtube च्यानलबाट डिजिटल बजारमा आयको यो भिडियो एक महिना मै करिब करिब छ लाखको हाराहारीमा दर्शक पाएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य