बहुचर्चित गायक खुमन अधिकारी स्वास्नी पिडित भएको खुलासा (हेर्नुहोस)

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, साउन ४, २०७५

    काठमाण्डौ ।चर्चित गायक खुमन अधिकारीको स्वरमा अर्को कमेडी तीज गीत स्वास्नी पीडित बजारमा आयको छ। जस्मा गायिका सबिना शेर्पाले महिला आवाज दिनु भयको छ र लय तथा शब्द सिर्जना कृष्ण कंडेलले गर्नु भयको गीतमा मिलन श्रेष्ठले निर्देशन रहेको छ भने सबिन शेर्पा र सरला तामाङ्को समुक्त अल्बममा रहेको गीतमा अभिनय रोशनी तमाङ र उज्जल गिरी (दानबिर) ले निक्कै हसाउने गरी अभिनय गर्नु भयको गीतलाई शूभारम्भ डिजिटल म्युजिकले बजार ब्याबस्थापन गरेको छ।
    (हेर्नुहोस् भिडियो)

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य