चक्र वमले यसरि नचाए टिका जैसीलाई मादलुको तालमा,हेर्नुहोस भिडियो

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, साउन ४, २०७५

    काठमाडौं – अहिले नेपाली नारिहरुलाई छपक्कै तीज लागिनसकेको भएता पनि कलकारहरुलाई चै तीजले छोईसकेको छ । तीज सम्बन्धी धेरै गीत संगित बजारमा आईसकेका छन् भने केही आउन बाँकी नै छ । यसै क्रमामा मौलिक नेपाली लोकदोहोरी गीतको खडेरी परिरहेको बेला पछिल्लो समयमा निकै मिठो मौलिक तिज गीतहरु बजारमा आउने क्रम बढिरहेको छ यहि भिडमा एउटा नयाँ मौलिक तिज गीत तथा भिडियो बजारमा आएको छ । गायिका शुसिला साउद र बिमल साउद क्षेत्रीको प्रस्तुति रहेको तीज गीत “मादलुको तालमा “सार्वजनिक भएको छ ।
    नव गायिका शुशिला साउद र बिमल साउद क्षेत्रीको आवाज रहेको सो गितको शब्द संगीत भने संचारकर्मी तथा सर्जक कमल सरगमले गरेका छन् ।
    गितको सम्पुर्ण पक्ष राम्रो छ भने गितलाई बिक्रम चौहानले म्युजिक भिडियो निर्देशन गरेका छन भने टिका जैशी,चक्र वम र भगवती अधिकारिको दमदार अभिनय रहेको छ । केशब बडूको संगीत संयोजन रहेको यस गीतको सम्पादन पदम सुबेदीले गरेका हुन भने प्रकाश खडकाले छायाकन गरेको यस म्युजिक भिडियोको द्रश्य निर्माण भने बि स्टार फिल्मस प्रा.लिले गरेको छ । यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने रक्षा म्युजिक प्रा.लिले गरेको छ ।
    हेर्नुहोस भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य