गायक चेतन बोहोरासंगै “मेरी लाली”गीतको रातारात चर्चा(हेर्नुहोस भिडियो)

  • -लालिगुराश सम्बाद दाता
  • सोम, अशोज २२, २०७५

    काठमाडौं – नेपालि गित संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका गायक चेतन बोहोराको टिपिकल लोक पप गित “मेरी लाली’सार्वजनिक भएको छ । लय,शब्द तथा आवाज पनि चेतन बोहोराको रहेको छ । यस गीतमा अराजक केशब गिरीले मसला मिसाएका छन् भने बिक्रम चौहानले निर्देशन गरेको यस म्युजिक भिडियोलाई मिलन बिकले सम्पादन गरेका छन् भने प्रकास खडकाले छायांकन गरेका छन् । अन्जली अधिकारि,चेतन बोहोरा र पार्वती मगरको दमदार अभिनय रहेको वि-स्टारको पर्दामा दृश्य निर्माण भएको यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भने गायक स्वयम् चेतना बोहोराको युटुब च्यानलबाट आएको छ ।
    हेर्नुहोस भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य