कुमार मटेलीको प्रस्तुति शोभा थापाको सुमधुर आवाजमा यस वर्षको उत्कृष्ट डेउडा गित”बोक्टानी बड्डो”को म्युजिक भिडियो सार्वजनिक

  • -लालिगुराश सम्बाद दाता
  • आइत, कार्तिक १८, २०७५

    काठमाडौं-नेपालिहरुको महान चाड दशैँ पछिको अर्को चाड शुभादिपावाली तथा तिहारको शुभकामना सहित विशेस फिल्मसको प्रस्तुति कुमार मटेलीको डेउडा गित “बोक्टानी बड्डो”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कुमार मटेलीको उतकृष्ट लय तथा शब्द सृजना भित्र रहेको यस गीतमा पछिल्लो समय नेपालि डेउडा गीतसंगीतमा अनवरत रुपमा लागेकी दर्शक स्रोताकी ढुकढुकी गायिका शोभा थापा र बिमला बोहोराको सुमधुर आवाजमा रहेको छ । विजय थापाको संगीत संयोजन गर्नु भएको यस गीतको छायांकन डी.बि.रौले र चक्र बरालको रहेको छ ।प्रवीन रश्मि मगरले सम्पादन रहेको यस गीतको म्युजिक भिडियोमा पुष्पा कुवर र सुन्दरा सिहको दमदार अभिनय रहेको छ भने भिम थापाले निर्देशन गर्नु भएको छ ।
    हेर्नुहोस भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य