पहिलो पटक परिवार सहित मिडियामा चर्चित सर्जक तथा गायक बसन्त थापा !सुनाए यस्तो पीडादायी आफ्नो संघर्ष

  • -लालिगुराश सम्बाद दाता
  • आइत, कार्तिक १८, २०७५

    नेपाली लोक संगीतका चर्चित सर्जक तथा संगीतकार साथै गायक बसन्त थापा मिडियामा परिवार सहित मिडियामा आएका छन।लामो समय जापान बसेर फर्किएकी उनकी श्रीमती र उनको छोरा एक साथ् मिडियामा आएका हुन्।उनीहरु बिचको सम्बन्ध र पछिल्लो समय भएको परिस्थितिलाई जोड दिदै सालको पात देखि उनको सबै गीतको बारेमा मिडियामा खोलेका छन।बास्त्बबि प्रेम संग उनीहरुको सम्बन्धलाई पनि प्रस्ट पारेका छन।हेरौ:

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य