तिहारको मुखैमा सारिका केसीलाई पर्यो बर्जपात,रमण पहाडीको उत्कृष्ट अभिनयमा”उसैको झल्को”गीतको म्युजिक भिडियो सार्वजनिक

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, कार्तिक २०, २०७५

    काठमाडौं-नेपालीहरुको महान चाड शुभादिपावालीको पावन अवसरमा राजधानी फिल्मसको प्रस्तुति कृष्ण अविरल र शरण लम्सालको सयुक्त लोकदोहोरी गित”उसैको झल्को”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कृष्ण अविरल र शरण लम्सालको लय तथा कृष्ण अविरलको शब्द रहेको यस गीतमा कृष्ण अविरल र चर्चित गायिका अनुजा पुडासैनीको सुमधुर आवाज रहेको छ । जनक अधिकारीको छायाकन रहेको यस म्युजिक भिडियोलाई बिरेन्द्र भट्ट बिपिनाले सम्पादन गरेका हुन् भने पछिल्लो युवा पुस्ताका चर्चित म्युजिक भिडियो निर्देशक देवेन्द्र कुवरले निर्देशन गरेका छन् । चर्चित मोडल सारिका केसी र अभिनय क्षेत्रमा अब्बल मानिने अर्का मोडल रमण पहाडीको दमदार अभिनय रहेको छ । यो म्युजिक भिडियो म्युजिक नेपालको युटुब च्यानलबाट बजारमा आएको छ ।
    हेर्नुहोस यो भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य