चर्चित गायिका मुना थापा मगरको आफ्नै भाईले गाए यति मिठो गीत !हरेक बिदेशीको आँसु बग्ने छ (हेर्नुहोस)

  • -लालिगुराश सम्बाद दाता
  • शनि, मंसिर १, २०७५

    काठमाडौँ – जीवन थापा मगरको पहिलो प्रयासमा ‘आउछु म फर्केर’ बोलको मार्मिक लोक आधुनिक गीत सार्वजनिक गरिएको छ । थापाको आफ्नै शब्द र आवाजमा रहेको गीतमा संगीत बिपन थापा मगरको रहेको छ भने एरेन्ज बिशाल निरौलाले भरेका छन्। गायक थापा चर्चित गायिका मुना थापाको आफ्नै कान्छा भाइ समेत हुन्।

    ‘बोल माया’ गीतका गायक तथा मोडल प्रकाश सपूतको निर्देशनमा बनेको भिडियोमा उनै सपूत र रियाषा दाहालको अभिनय देख्न सकिनेछ । भिडियोलाई करण चैसिरले खिचेका हुन् भने सम्पादन मनोज कार्की गरेका छन्।

    भिडियोमा गरिब भएर हेपिनुको पिडाका साथै बिदेशिनु परेको बाध्यतालाई उजागर गरिएको छ । भिडियो गायिका मुना थापाको युट्युव च्यानलबाट अपलोड गरिएको छ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य