निर्देशक चौहानको अर्को प्रेमिका रिना थापामगर भएको खुलासा एकाएक भाईरल बन्दै मिडियामा (हेर्नुहोस भिडियो)

  • -लालिगुराश सम्बाद दाता
  • बुध, मंसिर ५, २०७५

    काठमाडौं-ईन हाउस क्रियसनको प्रस्तुतिमा दिनेश भण्डारी,भुपेन्द्र भण्डारी,मिरा अधिकारि र राम प्रसाद नेपालको सयुक्त लोकदोहोरी गित”बसमा छैन मन”गीतको म्युजिक भिडियो सार्वाजनिक भएको छ । दिनेश भण्डारी र भुपेन्द्र भण्डारीको लय तथा शब्द भित्र रहेको गीतमा चर्चित दिनेश भण्डारी,भुपेन्द्र भण्डारी,सर्मिला श्रेष्ठ र मिरा अधिकारीको सुमधुर आवाजमा रहेको छ ।

    चर्चित नृत्य निर्देशक बिक्रम चौहानले निर्देशन गरेको यो म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन् भने अधिनायक मान श्रेष्ठले सम्पादन गरेका हुन् । विष्णु तामाङको संगीत संयोजनमा रहेको यस म्युजिक भिडियोमा निर्देशक बिक्रम चौहान,रिना थापामगर,अनिल भण्डारी र राम कुमार थापाको अभिनय रहेको छ ।
    हेर्नुहोस भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य