देबेन्द्र कुवरको निर्देशनमा निकेश तामाङ र मिना अधिकारीको सुमधुर आवाजमा रमण पहाडीको उत्कृष्ट अभिनयमा “बजाई पञ्चेबाज”गीतको म्युजिक भिडियो सार्वजनिक

  • -लालिगुराश सम्बाद दाता
  • बुध, मंसिर ५, २०७५

    काठमाडौं – राजधानी फिल्मसको प्रस्तुतिमा गायक निकेश तामाङको पञ्चेबाजा गित “बजाई पञ्चेबाजा “गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजेन्द्र सुवेदीको लय तथा शब्द भित्र रहेको यस गीतमा युवापुस्ताका गायक निकेश तामाङ र मिना अधिकारीको सुमधुर आवाजमा रहेको छ । जनक अधिकारीको छायांकन रहेको यस म्युजिक भिडियोको निर्देशन भने चर्चित निर्देशक देवेन्द्र कुवरले गरेका हुन् । रामसिंह भट्ट विपिनले भिडियो सम्पादन गरेका हुन् भने युवापुस्ताका उदाउदा मोडल तथा प्रवासमा रहेर पनि नेपालि लोकगित संगीतलाई माया गर्ने मोडल रमण पहाडी र गीता क्षेत्रीको दमदार अभिनय रहेको छ ।
    हेर्नुहोस भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य